घरघरमा नाग टाँसी मनाइँदै नागपञ्चमी

श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नेपाल, भारतलगायत विश्वभरि छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूले ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर र कतिपयले नागको स्तोत्र पाठ गरी विधिपूर्वक पूजा गर्ने गर्दछन्।...

सम्बन्धित सामग्री

आज नागपञ्चमी पर्व मनाइयो

आज नागपञ्चमी । हरेक वर्ष साउन शुक्लपक्षको पञ्चमी तिथिमा घरघरका मूल ढोकामा नाग टाँसेर नागपञ्चमी मनाइँदैछ ।यस पर्वमा नागको पूजा आराधना गरिन्छ । यस दिन नागलाई धारण गर्ने भगवान भोलेनाथ अर्थात् शिवको पूजा आराधना गर्नु शुभ मानिन्छ । आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा […]

नागको पूजा अर्चना गरी मनाइयो नागपञ्चमी

काठमाडौँ– प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ ।  यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ ।  नाग […]

यसरी मनाइयाे नागपञ्चमी (तस्बिरसहित)

काठमाडाैँ- प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइने गरिन्छ। आज (मंगलबार) धार्मिक परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। नाग पञ्चमीकै अवशरमा काठमाडौँको नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरूको बिहानैदेखि घुइँचो लागेको छ। पाेखरीकाे बीचमा रहेकाे नागकाे पूजाआजा गरी गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाइएकाे छ। नाग पूजाको […]

नागपञ्चमीमा नाग पोखरीमा नाग पूजा

काठमाडौं । नागपञ्चमीको अवसरमा मंगलबार काठमाडौंको नाग पोखरीमा रहेको नागको प्रतिमामा पूजा गर्न पुगेका सर्वसाधारण । हिन्दु धर्मालम्बीहरुको पर्व नागपञ्चमी आज देशैभरि मनाईदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी […] The post नागपञ्चमीमा नाग पोखरीमा नाग पूजा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आज नागपञ्चमी, यस्तो छ धार्मिक विश्वास

१७ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका […]

आज नागपञ्चमी, परम्पराअनुसार नागको पूजा अर्चना गरेर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरूप भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्

आज नागपञ्चमी : घरका मूलढोकामा नागकाे तस्बिर टाँसेर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।   यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प...

आज नागपञ्चमी, मूलढोकामा नागको पूजा गर्ने दिन

काठमाडौं : सनातन धर्मावलम्बी मंगलबार नागपञ्चमी पर्व मनाउँदैछन्।यो दिन विधिपूर्वक नागको पूजा गर्नाले नाग प्रसन्न हुने र वर्षभरि  विषालु जीवको भय नहुने विश्वास छ। नागपूजनका क्रममा सर्प, बिच्छी खजुर आदि अन्य विषालु जीवको पनि पूजा गरिन्छ। चट्याङले घरमा कुनै किसिमको हानि नोक्सानी नपुर्‍याओस् भन्ने उद्देश्यले बज्रवारकहरूको पूजा गरिन्छ।  मूलढोकामा नागको तस्विर टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा छ। विशेषगरी गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्त

काठमाडौंमा यसरी मनाईयो नागपञ्चमी (फोटोफिचर)

काठमाडौँ, २९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । आज काठमाडौँको नागपोखरी र […]

७ तस्वीरमा नागपञ्चमी

२९ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । घरका मूलढोकामा नाचको चित्र टाँसेर वा नागस्थानमा पूजा गरेर नागपञ्चमी मनाइन्छ । नाग पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक […]