आज नागपञ्चमी । हरेक वर्ष साउन शुक्लपक्षको पञ्चमी तिथिमा घरघरका मूल ढोकामा नाग टाँसेर नागपञ्चमी मनाइँदैछ ।यस पर्वमा नागको पूजा आराधना गरिन्छ । यस दिन नागलाई धारण गर्ने भगवान भोलेनाथ अर्थात् शिवको पूजा आराधना गर्नु शुभ मानिन्छ । आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा […]