काठमाडाैँ- प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइने गरिन्छ। आज (मंगलबार) धार्मिक परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। नाग पञ्चमीकै अवशरमा काठमाडौँको नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरूको बिहानैदेखि घुइँचो लागेको छ। पाेखरीकाे बीचमा रहेकाे नागकाे पूजाआजा गरी गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाइएकाे छ। नाग पूजाको […]