निर्वाचन सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार छ : दिनेशकुमार थपलिया
सरकारले निर्वाचनको मिति घोषणा गरेको छ, आयोगको तयारी कस्तो छ ?
निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्नुपर्छ भन्ने मानसिकताका साथ आन्तरिक तयारी गरिरहेको थियो । त्यसैले तोकिएकै मितिमा सहज ढंगले निर्वाचन सम्पन्न गर्न...
काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनैपनि उम्मेदवारको नागरीकता सम्वन्धि सम्पूर्ण छानविन गर्ने अधिकार आयोगलाई नभएको बताएका छन्। शुक्रवार सञ्चारकर्मीहरुसँग निर्वाचनबारे छलफल कार्यक्रममा उनले देश हाँक्न आउने व्यक्ति गलत नागरिकतालाई सही हो भनेर आउँदैन भन्ने विश्वास लिने उल्लेख गरे।
काठमाडाैँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौँलगायत तराईका जिल्लाहरूमा आइतबार राति ९ बजेबाट नै मत गणना कार्य सुरु गरिने बताएका छन्। आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट उनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान गर्दै यस्तो बताएका हुन्। आज बिहान ७ बजेबाट देशभर नै एकैचरणमा मतदान शुरु भएको छ। आफ्नो मत खसालीसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै […]
काठमाडाैँ- निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको बताए। […]
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि जापानी राजदूत युताका किकुताबीच आज भेटवार्ता भएको छ । नेपालको आसन्न निर्वाचनका सन्दर्भमा कान्तिपथस्थित आयोगको कार्यालयमा भएको कुराकानी भएको थियो । भेटका अवसरमा प्रमुख आयुक्त थपलियाले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न राजदूत युताकालाई आग्रह गर्नुभएको थियो ।
कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटका अवसरमा प्रमुख आयुक्त थपलियाले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न राजदूत युताकालाई आग्रह गरेका थिए।...