दिनेशकुमार थपलिया, प्रमुख निर्वाचन आयुक्त

The post दिनेशकुमार थपलिया, प्रमुख निर्वाचन आयुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नागरीकताबारे छानविन गर्ने पूर्ण अधिकार हामीमा छैनः दिनेशकुमार थपलिया

काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनैपनि उम्मेदवारको नागरीकता सम्वन्धि सम्पूर्ण छानविन गर्ने अधिकार आयोगलाई नभएको बताएका छन्। शुक्रवार सञ्चारकर्मीहरुसँग निर्वाचनबारे छलफल कार्यक्रममा उनले देश हाँक्न आउने व्यक्ति गलत नागरिकतालाई सही हो भनेर आउँदैन भन्ने विश्वास लिने उल्लेख गरे।

स्याङ्जा २ र बाजुरामा मत गणना गर्न निर्वाचन आयोग समक्ष काँग्रेसको आग्रह

काँग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी मत गणना शुरु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन्।...

मंसिर २२ भित्रमा सबै नतिजा आउँछ: दिनेशकुमार थपलिया

काठमाडाैँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौँलगायत तराईका जिल्लाहरूमा आइतबार राति ९ बजेबाट नै मत गणना कार्य सुरु गरिने बताएका छन्। आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट उनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान गर्दै यस्तो बताएका हुन्। आज बिहान ७ बजेबाट देशभर नै एकैचरणमा मतदान शुरु भएको छ। आफ्नो मत खसालीसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै […]

प्रमुख आयुक्त र जापानी राजदूतबीच भेटवार्ता

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि जापानी राजदूत युताका किकुताबीच आज भेटवार्ता भएको छ । नेपालको आसन्न निर्वाचनका सन्दर्भमा कान्तिपथस्थित आयोगको कार्यालयमा भएको कुराकानी भएको थियो । भेटका अवसरमा प्रमुख आयुक्त थपलियाले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न राजदूत युताकालाई आग्रह गर्नुभएको थियो ।

डा.कोइराला र प्रमुख निर्वाचन आयुक्त थपलियाबाट ‘बनौँ संस्कारी’ पाठ्यक्रम विमोचन

बालबालिकालाई संस्कार सिकाउने पुस्तक ‘बनौं संस्कारी’  काठमाडौंमा विमोचन भएको छ ।  वरिष्ठ चिकित्सक डा.भगवान कोइराला, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई र पुस्तकका लेखक डा.राजु अधिकारीले संयुक्त रुपमा विमोचन गरेका हुन् । काठमाडौंको काँडाघारीस्थित अक्षरा स्कुलले बनौँ संस्कारी पाठ्यक्रम शुरु गरेको छ । यही पाठ्यक्रममा सहयोग पुग्ने पुस्तकको विमोचन गरिएको हो । पुस्तकबारे चर्चा गर्दै डा.कोइरालाले पछिल्लो समय समाजमा आधारभूत मानवीय म

प्रमुख निर्वाचन आयुक्त थपलिया ज्ञापनपत्र बुझदै

काठमाडौँ,८ साउन । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया र अन्य आयुक्तहरूलाई गैरसरकारी संस्था, महासंघ र बियोण्ड बेइजिड कमिटीले आगामी निर्वाचनमा समानुपातिक सिद्धान्तको आधारमा कम्तिमा एक तिहाइ प्रत्यक्ष निर्वाचनमा प्रतिनिधि सुनिश्चितताको पहलकदमीको माग गरी ज्ञापमपत्र बुझदै । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

एमाले अध्यक्ष ओलीसँग भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। उनी पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीसँग आज (सोमबार) साँझ ८:०५ बजे भेटवार्ता गरेका हुन्।एमाले अध्यक्ष ओलीसँग भेटवार्ताका लागि प्रमुख आयुक्त सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित ओली निवास पुगेका हुन्। प्रमुख आयुक्त थपलिया बा २ झ ३२३१ नम्बरको गाडीमा ओली निवास बालकोट पुगेका थिए।तर बालकोट सुत्रले भने भेटवार्ताको पुष्टि गरेन।

तस्वीर  : मतदान गर्न आह्वान गर्दै प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचन आयोगमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा मतदाताहरुलाई मतदान गर्न आह्वान गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया तथा निर्वाचन आयुक्तहरुलगायत। निर्वाचन आयुक्त थपलियाले वैशाख  ३० हुने स्थानीय तहको निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए । तस्वीर : रासस

नेपाल र इजरायलका निर्वाचन आयोगबीच सम्बन्ध विस्तार गरिने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच आज भएको शिष्टाचार भेटमा दुई देशका निर्वाचन व्यवस्थापन निकायबीचको आपसी सम्बन्धबारे विचारविमर्श भएको छ । दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठ मनाइरहँदा उनीहरुबीच भएको भेटमा आगामी दिनमा दुवै निकायबीच सहयोगका नयाँ क्षेत्रहरुको पहिचान गरी आपसी सहयोग आदान–प्रदान गर्ने विषयमा समेत छलफल भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले दुई देशबी

प्रमुख निर्वाचन आयुक्त थपलिया सम्मानित

खाँदबारी नगरपालिकाको २३औँ स्थापना दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सम्मानित भएका छन् ।