संसारमा कुनै जोडी छैन होला, जसले एकापसमा झगडा चाहन्छन् । तर भनिन्छ नि, सबै कुरा हाम्रो हातमा हुँदैन । श्रीमान-श्रीमतीको सम्बन्धमा पनि ठ्याक्कै यस्तै हो । कहिलेकाहीं नचाहेर पनि परिस्थिति यस्तो हुन्छ कि झगडा भई नै हाल्छ । यद्यपि, हरेक विवाहित सम्बन्धमा सानातिना झगडा हुन्छन् र दम्पतीले समाधान गरेर अगाडि बढ्छन् । तर कहिलेकाहीं सानातिना […]