पति-पत्नीको झगडा मिलाउन गएका छिमेकीको हत्या

मोरङको मिक्लाजुङ गाउँपालिकामा पति–पत्नीबीचको झगडा मिलाउन खोज्दा छिमेकीको हत्या भएको छ ।  पति–पत्नीबीचको झगडा मिलाउने क्रममा मिक्लाजुङ–७ भण्डारी टोलका ४३ वर्षीय धनराज लिम्बूको हत्या भएको मोरङ प्रहरीले जनाएको छ ।  मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनकी पत्नी निरुताबीच भदौ ३ गते साँझ झगडा भएको थियो । उनीहरूबीच लामो समयदेखि झगडा हुने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।  पत्नीसँग झगडा परेपछि रविनले भाइहरू ३० वर्षीय आइतराज र २६ वर्षीय संजय त...

सम्बन्धित सामग्री