जब मनिषा र ऐश्वर्याले एउटै प्रेमीका लागि झगडा गरे

मुम्बई । भारतीय फिल्म उद्योगमा मित्रता र झगडा सामान्य छ। यस्ता धेरै कथा छन्, जसमा स्टारहरु बीच झगडा र गहिरो मित्रता देख्न सकिन्छ ।  यस्तै एउटा कथा फिल्म उद्योगका दुई दिग्गज अभिनेत्री ऐश्वर्या राय बच्चन र मनिषा कोइरालासँग सम्बन्धित छ । वास्तवमा एक पुरुषसँगको प्रेम सम्बन्धलाई लिएर यी दुवै अभिनेत्रीबीच झगडा भएको थियो । के […] The post जब मनिषा र ऐश्वर्याले एउटै प्रेमीका लागि झगडा गरे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

फोटोमा खुलेकी मनिषा

काठमाडौं । मुम्बईमा रहेकी अभिनेत्री मनिषा कोइरालाको व्यस्ता निकै बढेको छ । एकातिर उनी सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त छिन् भने अर्कोतिर उनी अभिनित फिल्म ‘शहजादा’ माघ २७ गते रिलिज हुँदैछ । उमेरले ५२ वर्ष लागे पनि मनिषाको सौन्दर्यमा कमी आएको छैन । जसको प्रमाण हो उनको नयाँ फोटोसुट । जसमा यी डीभा उत्तिकै […]

कार्तिक आर्यनबाट किन प्रभावित भइन् मनिषा ?

मुम्बई । सन् ९० को दशककी हिट अभिनेत्रीमध्ये एक मनिषा कोइराला चाँडै नै हिन्दीमा केही ठूला प्रोजेक्टमा देखिँदैछिन् । सन् २०१२ मा क्यान्सर भएपछि उनले अभिनयबाट पाँच वर्ष ब्रेक लिइन् । सन् २०१७ मा

कार्तिकबाट प्रभावित मनिषा

मुम्बई । सन् ९० को दशककी हिट अभिनेत्रीमध्ये एक मनिषा कोइराला चाँडै नै हिन्दीमा केही ठूला प्रोजेक्टमा देखिँदैछिन् । सन् २०१२ मा क्यान्सर भएपछि उनले अभिनयबाट पाँच वर्ष ब्रेक लिइन् । सन् २०१७ मा ‘डियर माया’बाट पुनरागमन गरेकी उनले त्यसपछि ‘लस्ट स्टोरिज’, ‘सन्जू’ र ‘प्रस्थानम’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् ।अहिले मनिषा निर्देशक सञ्जय लीला भन्सालीको बेव […] The post कार्तिकबाट प्रभावित मनिषा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राप्रपाकाे चुनावी सभामा मनिषा काेइरालाले सम्बाेधन गर्ने

उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरू र अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ ।

कमब्याक गर्दै मनिषा

काठमाडौँ- मनिषा कोइराला बलिउडमा बलियो कम्ब्याकको तयारीमा छिन् । पछिल्लो समय राजकुमार हिरानी निर्देशित फिल्म ‘सन्जु’ मा देखिए यता उनले विग ब्यानरको फिल्म पाएकी छैनन् । तर , आउँदो वर्ष २०२३ भने उनको लागि सुखद हुँदैछ । उनको अभिनय रहेको फिल्म ‘शेहजादा’ प्रदर्शनमा आउँदैछ । कार्तिक आर्यन र कृति सेननको मुख्य भूमिका रहेको  ‘शेहजादा’ मा […]

२५ वर्षपछि मनिषा र सञ्जय लीला भन्सालीको टिमअप

२२ पुस, काठमाडौं । निर्देशक सञ्जय लीला भन्साली र अभिनेत्री मनिषा कोइरालाले एकसाथ काम गरेको चलचित्र ‘खामोसी’ रिलिज भएको २५ वर्ष बितिसकेको छ । यो चलचित्रमा भन्सालीले मनिषालाई फरक रुपमा प्रस्तुत गरेका थिए । ‘खामोसी’पछि मनिषा र भन्सालीबीच टिमअप हुन सकेको थिएन । तर, २५ वर्षपछि बलिउडकै सफल निर्देशक भन्साली र अभिनेत्री मनिषाबीच टिमअप हुने […]

भाई सिद्धार्थसँग मनिषा कोइराला

काठमाडौं, २० कार्तिक । बलिउड अभिनेत्री मनिषा कोइरालाले भाई सिद्धार्थ कोइरालासँगको तस्विर सार्वजनिक गर्दै भाईटीकाको शुभकामना दिएकी छिन् । सामाजिक सञ्जाल ट्विटरमार्फत अभिनेत्री मनिषाले भाईसँगको तस्विर सेयर गरेकी हुन् ।

ह्याप्पी बर्थडे मनिषा

एजेन्सी, ३२ साउन । बलिउडकी चर्चित नायिका मनिषा कोईरालाले आज आफ्नो जन्मदिन मनाएकी छिन् । उनी आज ५० वर्ष पुरा गरी ५१ वर्षमा प्रवेश गरेकी हुन् । उनले बलिउडमा ९० को दशकमा अत्याधिक फिल्महरु खेलेर चर्चित नायिकाको रुपमा परिचित भइन् । सन् १९९१ मा बनेको फिल्म सौदागरबाट उनले बलिउडमा इन्ट्री गरेकी थिइन् । सन् २०१२ […]

मनिषा कोइरालाको बायोपिकमा फिल्म गर्न मन छ : रीमा विश्वकर्मा

काठमाडौं : सञ्चारकर्मी तथा कलाकार रीमा विश्वकर्माले मनिषा कोइरालाको बायोपिक फिल्ममा काम गर्न मन भएको बताएकी छिन्। कमेडी च्याम्पियनको प्रिमियरको बेला पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन्। ‘मिल्यो भने आफ्नै बायोपिकमा अभिनय गर्न चाहन्छु। तर, म बाहेक अरु कसैको गर्नुपयो भने मनिषा कोइरालाको बायोपिकमा फिल्म गर्न मन छ,’ उनले भनिन्।…

आइएमई लाइफको ब्राण्ड एम्बासडरमा मनिषा कोइराला

काठमाडौँ ।  आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा देश तथा विदेशमा ख्याति प्राप्त नेपाली सेलिब्रेटी नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । यस सँगै अब कोइराला आई.एम.ई. लाइफ जीबन बीमाको ब्राण्ड दुतको भुमिकामा रहने छिन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर गरे । अग्रणी एवं जीवन्त सेलिब्रेटी कोइरालाले आई.एम.ई. लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई