प्रदेश नं.२को सरकारले अगामी आर्थिक वर्ष २०७८÷०७९का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाको आइतबारको बैठकवाट सर्वसम्मतीले पारित भएको छ ।
नीति तथा कार्यक्रम माथि भएको छलफलको क्रममा प्रदेशसभाका सदस्यहरुले उठाएका विषय वस्तु र प्रश्नहरुको जवाफ दिने क्रममा प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममा छुटेका विषय वस्तुहरुलाई छलफलको क्रममा प्रदेशसभा सदस्यहरुले उठाएकोमा धन्यवाद दिदै ती विषयहरुलाई संशोधन गरी समावेश गर्ने प्रतिबद्धता जनाएपछि नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।प्रदेश नं.२को सरकारले अगामी आर्थिक वर्ष २०७८÷०७९का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाको आइतबारको बैठकवाट सर्वसम्मतीले पारित भएको छ ।
नीति तथा कार्यक्रम माथि भएको छलफलको क्रममा प्रदेशसभाका सदस्यहरुले उठाएका विषय वस्तु र प्रश्नहरुको जवाफ दिने क्रममा प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममा छुटेका विषय वस्तुहरुलाई छलफलको क्रममा प्रदेशसभा सदस्यहरुले उठाएकोमा धन्यवाद दिदै ती विषयहरुलाई संशोधन गरी समावेश गर्ने प्रतिबद्धता जनाएपछि नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।