लुम्बिनीमा यस्तो देखियो पहिलो अन्तराष्ट्रिय उडानको माहोल (तस्बिरहरु)

लुम्बिनी– सोमबारदेखि सञ्चालनमा आउने गौतमबुद्ध विमानस्थलमा कुवेतको जजिरा एयरवेजले पहिलो अवतरण गरिसकेको छ। नेपाली समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुवेतबाट उडान भरेको जजिरा बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजमा ६८ जना सवार थिए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले केहीबेरमा गर्दैछन्। प्रधानमन्त्री देउवा विमानस्थल […]

सम्बन्धित सामग्री

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालनमा

काठमाडौं, २९ मंसिर । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पु¥याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ । यसैगरी, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा समेत बैंकले नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा तथा अन्तराष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याइसकेको छ […]

हाप्किडोको अन्तराष्ट्रिय सेमिनार

काठमाडौं (हाम्रो खेलकुद) – फेब्रुअरी ४ र ५ मा काठमाडौंमा दोस्रो अन्तराष्ट्रिय हाप्किडो सेमिनार आयोजना हुने भएको छ । नेपाल हाप्किडो संघको वार्षिक कार्यक्रम रहे पनि विचको दुइ वर्ष कोरोना महामारीका कारण सम्भव भएको थिएन । सन् २०२० को जनवरीमा पोखरामा भएको पहिलो सेमिनारमा २० देशको सहभागिता थियो । ग्लोबल हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर हिक्वान […]

नेपालमा अब ३ वटा अन्तराष्ट्रिय विमानस्थल

काठमाडौं। नेपालमा अन्तराष्ट्रिय बिमानस्थलको संङख्या ३ पुगेको छ। आजदेखि पोखरा अन्तराष्ट्रिय बिमानस्थल संञ्चालनमा आएसंगै अन्तराष्ट्रिय बिमानस्थलको संङ्ख्यामा थप भएको हो।उक्त बिमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरे । अब नेपालमा ३ वटा अन्तराष्ट्रिय विमानस्थलमा, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थल भएका छन्।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट सुरु भयो नियमित अन्तराष्ट्रिय उडान

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट नियमित अन्तराष्ट्रिय उडान सुरु भएको छ। यसअघि सातामा तीन दिन नेपाल–कुवेत (भैरहवा–कुवेत रुटमा) उडान भर्दै आएको अलजजिरा एयरवेजले शुक्रबारदेखि दैनिक उडान सुरु गरेको हो।...

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हंगेरीको विज विमान थपिने

भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हंगेरीको विज (wizz) एयरलाइन्सले पनि उडान गर्ने भएको छ । विज एयरलाइन्सले आगामी कात्तिक १३ (अक्टुबर ३०) देखि अबुदावीबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान भर्ने सहमति भइसकेको छ ।गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रबन्धक यज्ञप्रसाद न्यौपानेका अनुसार विजले हप्तामा तीन दिन उडान भर्ने गरी सहमति भएको र उक्त एयरलाइन्सले टिकट बुक गर्ने अनुमति पनि दिइसकेको छ । हाल यस विमानस्थलमा कुवेतबाट अलजजिरा एयरलाइन्सले हप्तामा तीन दिन उडान भर्दै आएको छ । अल ज

मेडिसिटीले मनायो अन्तराष्ट्रिय नर्स दिवस

नेपाल मेडिसिटी अस्पतालले एक औेपचारिक कार्यक्रम गरी बिहिबार अन्तराष्ट्रिय नर्स दिवस मनाएको छ।

परेराले गरे अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

श्रीलंकाका अलराउण्डर दिलरुवान परेराले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । परेराले बुधबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ३९ वर्षीय परेराले घरेलु क्रिकेट भने खेल्ने छन् । श्रीलंकाका लागि परेराले ४३ टेस्ट, १३ एकदिवसीय र ५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।

वास्तुविद्हरूको अन्तराष्ट्रिय सम्मेलन हुँदै

वास्तुविद्हरूको अन्तराष्ट्रिय सम्मेलन २०२१  कात्तिक १४ र १५ गते हुने भएको छ । ‘विश्वव्यापी चुनौतिहरूको वास्तुकलाको प्रतिक्रिया’ भन्ने नाराका साथ वास्तुविद्हरूको अन्तराष्ट्रिय सम्मेलन हुन लागेको हो । दुई दिवसीय उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा अनलाइनको माध्यम तथा भौतिक उपस्थितिबाट करिब ३०० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागी हुनेछन् । कार्यक्रम उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा उद्घाटन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धको विकास र वास्तुकलाको मूल्यलाई उजागर गर्नु यस स...

आज ३० वटा अन्तराष्ट्रिय उडान

अन्तराष्ट्रिय उडानहरु धमाधम थपिन थालेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चहलपहल बडेको छ । मंगलबार मात्र १० वटा जहाज कम्पनीले ३० उडान भर्ने भएका छन् ।