नर्सिङ्ग क्षेत्रमा लगानी र स्वास्थ्य क्षेत्रको विकासका लागि हक अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालले एक औपचारिक कार्यक्रम गरी बिहिबार अन्तराष्ट्रिय नर्स दिवस मनाएको छ ।कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका सल्लाहकार नभिन कुमार, क्लिीनिकल सर्भिसका प्रमुख प्रा.डा. निलमणी उपाध्याय, मेडिकल सुपरिन्टेन्डेन्ट डा. जयेन्द्र बज्राचार्य र नर्सिङ्ग सेवाकि प्रमुख कोपिला श्रेष्ठ पालीखेको उपस्थितिमा नर्सहरुमा सम्मान प्रकट गर्दै थप हौसला बढाउनका लागी विभिन्न विषयमा चर्चा गर