हाप्किडोको अन्तराष्ट्रिय सेमिनार

काठमाडौं (हाम्रो खेलकुद) – फेब्रुअरी ४ र ५ मा काठमाडौंमा दोस्रो अन्तराष्ट्रिय हाप्किडो सेमिनार आयोजना हुने भएको छ । नेपाल हाप्किडो संघको वार्षिक कार्यक्रम रहे पनि विचको दुइ वर्ष कोरोना महामारीका कारण सम्भव भएको थिएन । सन् २०२० को जनवरीमा पोखरामा भएको पहिलो सेमिनारमा २० देशको सहभागिता थियो । ग्लोबल हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर हिक्वान […]

सम्बन्धित सामग्री

क्याप्टेन लामाको अनुभव सुनेपछि एयर होस्टेज बन्न चाहाने किशोरीहरू उत्साहित

काठमाण्डौं । क्याप्टेन बिजय लामाको हवाई उड्यन क्षेत्रका अनुभव र करियरबारेको सेमिनारमा सहभागी एयर होस्टेज पढन चाहाने किशोरीहरू उत्साहित बनेका छन् । शनिबार नेपाल हाउसको सभा हल बालुवाटारमा नेपाल एअरहोस्टेज एकेडेमीले आयोजना गरेको निःशुल्क सेमिनार कार्यक्रममा बोल्दै क्याप्टेन लामाले  सहभागीहरुलाई आफ्नो अनुभव सुनाएका थिए । करिब ७० जना किशोरीहरुमाझ क्याप्टेन बिजय लामाले आफ्नो हवाई उडानको अनुभव सुनाएका थिए ।उनले सुनाउँदै “जीवनमा डर हुनु पर्छ तर डर कै भरले जीवनलाई सहज बनाउनु पर्ने बताए । कार्यक्रममा कोरीयोग्राफर रोजिन शाक्यद्धारा व्यक्तित्व विकासको तालिम दिएका थिए भने एकेडेमीका चीफ इन्टक्टर निता थापाको पनि सहभागिता रहेको थियो । करिब २ घण्टा सम्म चलेको सेमिनारमा क्याप्टेन बिजय लामाको साथै चलचित्र “अन्तिम संस्कार”को टिम पनि सहभागी रहेको थियो । उक्त चलचित्रमा लामा पनि प्रमुख भूमिकामा रहेका छन । सेमिनारको अन्त्यमा सो टिमलाई नेपाल एअरहोस्टेज एकेडेमीको तर्फबाट एकेटेमीका सन्चालन रेजिना तुलाधरले मायाको चिनो पनि प्रदान गर्नु भएको थियो ।  नेपाल एयर होस्टेज एकेडेमी विगत १० वर्ष देखि काठमाडौंमा रहेर उत्कृष्ट तालिम दिइ रहेको छ भने सयौंका सख्यामा युवा युवतीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कंपनीमा रोजगारी प्रदान गरि सकेको छ । दश जोड दुइ अध्ययनरत युवा तथा युवतीले यो विषयमा ५ महिना अध्ययन गरेर रोजगारीको लागि आवेदन दिन सक्नेछन । कार्यक्रममा एयरहोस्टेज अध्ययन गर्न चाहाने किशोरीहरूले सेमिनारले आफुहरूलाई हवाईउड्यन क्षेत्रको महत्वबारे महत्वपूर्ण  सिकाइ भएको बताएका छन्।  सेमिनारले युथहरुलाई नेपालमै अवसरहरुको खोजि गर्ने उत्साह पैदा गरेको उनीहरूले बताए ।

बक्सिङ प्राविधिक टोलीलाई स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले उज्वेकिस्तानको तास्कन शहरमा ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) द्धारा आयोजित रेफ्री र प्रशिक्षक सेमिनार ओसिए स्टेज–२ खेलकुद विकास कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका नेपाली प्राविधिक टोलीलाई स्वागत गरेको छ । संघले अन्तराष्ट्रिय वान स्टार रेफ्री रामचन्द्र थापामगर, धनकुमार मैनाली प्रशिक्षक आईवा थ्री स्टार प्रशिक्षक दिपक महर्जन, राष्ट्रिय प्रशिक्षक […]

आत्मरक्षा सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंमा सुरु

काठमाडौं । नेपाल सेल्फ डिफेन्स संघको आयोजनामा दुईदिने अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ । 'महिला हिंसाविरुद्ध आत्मसुरक्षा तालिम तथा प्रशिक्षक प्रशिक्षण हल अफ फेम कार्यक्रम तथा तेस्रो अन्तराष्ट्रिय सेमिनार' मंगलबारदेखि राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको हो । सन् २०१६ मा स्थापना भएको नेपाल सेल्फ डिफेन्स संघले आत्मरक्षा सम्बन्धी तालिम प्रदान गर्दै...

महिला तथा किशोरीहरूलाई आत्मसुरक्षा तालिम

काठमाडौं : नेपाल मार्सल डिफेन्स संघले महिला तथा किशोरीहरूलाई आत्मसुरक्षा तालिम दिने भएको छ।महिलाहरुको आत्मवलजागृत गराई सामाजिक कार्यमा सहभागिता बढाउन तथा महिलाहरुलाई सवल र सक्षम बनाई विकास निर्माणमा अघि बढ्न उत्प्रेरणा दिने उद्देश्यले संघले भदौ २५ देखि २९ सम्म अन्तर्राष्ट्रिय प्रशिक्षकहरूद्वारा 'महिला हिंसाविरुद्ध आत्मसुरक्षा तालिम तथा प्रशिक्षक प्रशिक्षण हलअफ फेम कार्यक्रम तथा तेश्रो अन्तराष्ट्रिय सेमिनार' सञ्चालन भइरहेको संघले जनाएको छ।यस सम्मेलनमा Poland का Grand Master Stanislaw Majc

सेल्फ डिफेन्सको सेमिनार शुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मार्शल सेल्फ डिफेन्स संघको आयोजनामा महिला हिंसाविरुद्ध आत्मसुरक्षा तालिम तथा प्रशिक्षक प्रशिक्षण हल अफ फेम कार्यक्रम तथा तेश्रो अन्तराष्ट्रिय सेमिनार’ शुरु भएको छ । सन् २०१६ मा स्थापना भई आत्मरक्षा सम्बन्धि बिभिन्न सिप प्रदान गर्दै आएको यस संघले आफ्नो उद्धेश्यलाई अझ फराकिलो बनाउदै लैजाने क्रममा तेश्रो अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरेको […]

नेपाल नीति निर्देशमा भारतीय संस्था संलग्नताको सत्ता गठबन्धनमा विरोध

काठमाडौँ – नीति अनुसन्धान परिषद, नेपालले शुक्रबारदेखि आयोजना गर्ने तीन दिने अन्तराष्ट्रिय सेमिनार को नियत र प्रभावबारे सत्ता गठबन्धनको शीर्ष बैठकमा प्रश्न उठेको छ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विदेश नीतिलाई दिशा निर्देश गर्ने घोषित भारतको राष्ट्रिय स्वयम सेवक संघ तथा भारतीय जनता पार्टीसँग निकट मानिने नीति अनुसन्धान परिषदले गर्न […]

निषेधाज्ञा तोडेर लायन्सको कार्यक्रम, प्रशासनलाई थाहै छैन

पोखरा । पोखरामा लायन्स क्लब निकै क्रियाशिल छ । आफुलाइ सामाजिक संस्था बताउने लायन्स क्लब कोरोना महामारीको समयमा भने अशिक्षित हुदैँ राज्य विरुद्ध गएको छ । सामाजिक काममा अग्रसर रहेको र आफूलाइ अन्तराष्ट्रिय सामाजिक संस्था बताउने लायन्स क्लबले पोखरामा निषेधाज्ञाको अवज्ञा गर्दै सेमिनार गरेको छ । कोरोनाको विकराल स्थितिमा समाजमा सेवा गर्न छाडेर उल्टै नियमको […]

चैत अन्तिम साता पोखरामा मुआथाई च्याम्पियनसिप र सेमिनार

नेपाल मुआथाई संघले पोखरामा पहिलोपटक मुआथाई च्याम्पियनसिपसँगै अन्तराष्ट्रिय सेमिनार गर्ने तयारी गरेको छ ।

हाप्किडो सेमिनार सम्पन्न

नेपाल मार्सल आर्ट्स हाप्किडो संघको आयोजनामा पर्यटकीय नगर पोखरा रंगशालामा आइतबार पहिलो अन्तराष्ट्रिय मार्सल आर्ट्स हाप्किडो सेमिनार सम्पन्न भएको छ।