मुस्लिम महिला : पैसाको हिसाब सिक्न घुम्टोले छेकेन (भिडियो कथा)

सुनसरी – सुनसरीको इनरुवा नगरपालिकाको बबियामा रहेको मुस्लिम बस्ती । यो बस्तीमा विदेश जानेका परिवार हप्तामा एकपटक गाउँकै बाल विकास केन्द्रमा जम्मा हुन्छन् । आफूले गरिरहेको कामको बारेमा सुनाउँछन् , अरुका कुरा सुन्छन् । अनि नयाँ कुरा सिक्छन् पनि । मुस्लिम समुदायका महिलाहरु समूहमा भेला हुन, नयाँ मानिससँग बोल्...

सम्बन्धित सामग्री

सामाजिक काममा जुट्दै मुस्लिम महिला

विराटनगर : मादिन खातुनले हुर्किएको समुदायमा छोरीहरुका लागि  स्वतन्त्र पंख फिजाएर उड्ने छुट थिएन। परिवारको  बन्देजले कतिपय मुस्लिम समुदायका महिलाहरुको  सपनाहरु धरभित्रको चारघेरामा नै  विलिन भएका पनि छन्। बाल्यकालदेखि नै विद्रोही स्वभावकी मादिन राजनीतिक पृष्ठभूमिमा हुर्किएकाले  समाज बुझ्न केही सहज भयो। किनकी उनको बुवा नेपाली काँग्रेसको सक्रिय नेता  थिए। विराटनगर महानगरपालिका–६ मा जन्मिएकी मादिनको विवाह  सोही वडामा नै भयो।उनीसँगै हुर्किएका कैयौँ मुस्लिम

कम उमेरमा विवाह गर्छन् इजरायली मुस्लिम महिला

तेल अविव- इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागद्वारा हालै सार्वजनिक एक तथ्याङ्कमा उल्लेख  गरिएको छ । सन् २०२४ मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । सन् २०२२ को तथ्याङ्क अनुसार इजरायलमा मुस्लिम महिलाहरूले औसत २३.५ वर्षको उमेरमा विवाह गर्छन् । […]

बाँकेका मधेसी र मुस्लिम महिला स्वास्थ्य जाँच गराउँदै

नेपालगञ्ज- बाँकेमा रहेका मधेसी र मुस्लिम महिलाले पछिल्लो पटक खुलेर स्वास्थ्य जाँच गराउन थालेका छन् । नेपालगञ्ज र आसपासका गाउँपालिकामा भएका विभिन्न शिविरमा उनीहरूले स्वास्थ्य जाँच गराउन थालेको अगुवा महिलाहरू बताउँछन् । “पहिले मधेसी र मुस्लिम समुदायका महिला स्वास्थ्य जाँच गर्न लाजले मान्दैनथे तर अहिले विस्तारै आफ्नो समस्या भन्न थालेका छन्”, अभियन्ता तथा फातिमा फाण्डेसन, […]

अस्ट्रेलियाको संसदमा हिजाब लगाउने पहिलो मुस्लिम महिला बनिन् फातिमा पेमन

सिड्नी । फातिमा पेमन सोमबार अस्ट्रेलियाको संसदमा हिजाब लगाउने पहिलो मुस्लिम महिला बनेकी छन् ।

हिजाब, तेजाब र हाम्रा कानुन

भारतको कर्नाटक राज्यको एउटा कलेजबाट हिजाबको मुद्दा उठेको छ । मुस्लिम महिला विद्यार्थीले लगाउने हिजाबको विषयलाई लिएर अहिले विवादले उग्र रूप लिएको छ । हिजाब सामान्यतः मुस्लिम महिलाले अनुहार ढाक्न प्रयोग गरिने...

सामूहिक तरकारी खेती गरिरहेका रौतहटका मुस्लिम महिला

मुस्लिम महिला भन्नेबित्तिकै हाम्रो आँखामा बुर्का लगाएको व्यक्तिको आकृति आउँछ । तर रौतहटको ईशनाथ नगरपालिकाका मुस्लिम महिला पालिकासँग सडक र बिजुलीको पूर्वाधारको माग गर्छन् । त्यस्तै आयआर्जनका लागि विभिन्न संस्थासँग सहकार्य गर्दै आएका छन् ।

पहिलो पटक अमेरिकी कंग्रेसमा पुगे दुई मुस्लिम महिला

अमेरिकाको मध्यावधि चुनावमा पहिलो पटक दुई जना मुस्लिम महिला कांग्रेसमा निर्वाचित भएका छन् ।  डेमोक्रेटिक पार्टीका उम्मेदवार इल्हान उमर र राशिदा तालिबले चुनाव जितेका हुन् । चुनाव जितेपछि इल्हान उमरले ट्विटरमार्फत राशिदालाई बधाई दिएकी छिन् । उनी लेख्छिन्, ‘मेरी बहिनी राशिदा, तिमीलाई जितको बधाई छ । म तिमीसँग काम...

भारतमा अब ‘तीन तलाक’ले रुने छैनन् मुस्लिम महिला

काठमाडौँ । विवाहित वा घर परिवार भइसकेका मुस्लिम महिला अब तीन तलाकले रुने छैनन् । आफ्नो लोग्नेले तीन पटकसम्म

अब ‘तीन तलाक’ले रुने छैनन् मुस्लिम महिला

काठमाडौँ। विवाहित वा घर परिवार भइसकेका मुस्लिम महिला अब तीन तलाकले रुने छैनन् । आफ्नो लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिक रूपमै उच्चारण गरेपछि जसरी वैधानिक रूपमै आफ्नो श्रीमान्‌ले छोड्ने बाध्यता थियो अब त्यसले मुस्लिम महिलालाई नछुने भएको छ ।