हिजाब, तेजाब र हाम्रा कानुन

भारतको कर्नाटक राज्यको एउटा कलेजबाट हिजाबको मुद्दा उठेको छ । मुस्लिम महिला विद्यार्थीले लगाउने हिजाबको विषयलाई लिएर अहिले विवादले उग्र रूप लिएको छ । हिजाब सामान्यतः मुस्लिम महिलाले अनुहार ढाक्न प्रयोग गरिने...

सम्बन्धित सामग्री

तेजाब उत्पादन र बिक्री वितरण गर्नेसँगै प्रयोग गर्नेले पनि अनुमति लिनुपर्ने

काठमाडौँ – सरकारले तेजाब तथा घातक रासायनिक पदार्थको उत्पादन तथा बिक्री वितरणका लागि मात्रै नभइ प्रयोग गर्न पनि अनुमति लिनुपर्ने भएको छ। बिहीबार सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन २०७९ लाई कार्यान्वनय गर्न जारी गरेको नियमावलीमा प्रयोगकर्ताले पनि अनुमति लिनुपर्ने व्यवस्था गरेको हो। तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावलीले मासिक […]

तेजाब आक्रमणका पीडितले दोहोरो जलन भोग्न नपरोस् : ओली

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तेजाब आक्रमणमा परेकालाई न्याय दिन ल्याइएको कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा तेजाब आक्रमण विरुद्धको जागरण दिवसको अवसरमा गरेको कार्यक्रममा उनले तेजाब आक्रमण र जलनमा परेकालाई एकातिर घाउका जलन अर्कोतिर न्याय नपाएकाको पीडा जस्तो दोहोरो जलनको पीडा भोग्न नपरोस् भनेर कडा कानून ल्याइएकाले उक्त कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए।उनले आगो लगाउने र तेजाब आक्रमण गर्ने जस्ता अपराध ग

तेजाब आक्रमण गर्ने उम्कन नपाओस्: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तेजाब आक्रमणमा परेकालाई न्याय दिनका लागि ल्याइएको कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।...

तेजाब

म के छेप्थेँ तेजाब तिमीलाई ? पोल्दा तेजाबले तिमीलाई, दुख्छु म आफैँ ! तेजाब त तिमीले पो छेप्यौ, तिरस्कारको तेजाब, मेरो मुटुमा, भतभती पोल्यो मलाई, तर, जाती भयो ! बुझें मैले, मलाई पोल्दा, तिमीलाई नदुख्दोरहेछ । सँगैमा रहँदा होस् वा साथमा नहुँदा, मेरा लागि त तिमी सधैं मेरी हौ, मुटु हौ, आफ्नै मुटु, कसरी तेजाबले […]

ससुरा र जेठाजुद्वारा बुहारीमाथि तेजाब प्रहार

वीरगञ्ज – बाराको कलैया उपमहानगरपालिकामा शुक्रबार राति एक महिलामाथि तेजाब (एसिड) प्रहार भएको छ। राति ८ बजेको समयमा पर्सा वीरगञ्ज महानगरपालिका– १३ श्रीपुरमा बस्ने उमेश साहकी श्रीमती २८ वर्षीया सीता पटेलमाथि तेजाब प्रहार भएको हो। बारा कलैया उपमहानगरपालिका– २३ कोरिया टोलस्थित माइतीघर आउँदै गरेकी पटेलमाथि मोटरसाइकलमा आएका दुई जनाले तेजाब प्रहार गरेका थिए। तेजाब प्रहार […]

भक्तपुरमा श्रीमानद्वारा श्रीमतीमाथि तेजाब प्रहार

काठमाडौं । भक्तपुरमा एक जना महिलामाथि तेजाब प्रहार भएको छ । सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार तेजाब प्रहारबाट घाइते भएकी महिलाको उपचार भइरहेको छ । रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको श्रेष्ठले जानकारी दिए । […] The post भक्तपुरमा श्रीमानद्वारा श्रीमतीमाथि तेजाब प्रहार appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गर्ने श्रीमान् पक्राउ

काठमाण्डाै - भक्तपुरमा श्रीमान्ले श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षका श्याम गुभाजुले ६० वर्षकी श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गरेका प्रहरीले जनाएको छ । तेजाब प्रहारबाट घाइते भएकी उहाँलाई कीर्तिपुरको बर्न अस्पतालमा उपचारका लागि लगिएको छ । तेजाब छ्याप्ने गुभाजुलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

तेजाब तथा घातक रासायनिक पदार्थको नियमन गर्न बनेको विधेयक संसदमा पेश हुने

तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्न बनेको विधेयक संसदमा पेश हुने भएको छ।

देउवालाई विश्वप्रकाशको सुझाव : तेजाब आक्रमणविरुद्ध राज्य कठोर बन्नुपर्छ

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रवक्ता विश्वप्रकाश शर्माले तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गर्नुपर्ने सुझाव दिएका छन्। सभापति देउवासँगको आजको भेटमा उनले तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरेर अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने सुझाव दिएका बताएका छन्। जवाफमा देउवाले यस विषयमा आफू प्रष्ट र…

तेजाब प्रहार गर्ने दोषीलाई कारवाही गर्न आवश्यक पहल गर्ने

काठमाडौँ । राष्ट्रिय महिला आयोगले तेजाब प्रहारबाट घाइते दीपिका विकमाथि तेजाब प्रहार गर्ने दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आवश्यक पहल गर्ने भएको छ । आयोगको टोलीले यही जेठ २९ गते तेजाब प्रहारबाट घाइते भएपछि कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गराइरहेकी विकसँगको भेटपछि आज विज्ञप्ति जारी गरी दोषीमाथि कारवाहीको लागि पहल गर्ने जनाएको हो । आयोगका सदस्य […]