विराटनगर : मादिन खातुनले हुर्किएको समुदायमा छोरीहरुका लागि स्वतन्त्र पंख फिजाएर उड्ने छुट थिएन। परिवारको बन्देजले कतिपय मुस्लिम समुदायका महिलाहरुको सपनाहरु धरभित्रको चारघेरामा नै विलिन भएका पनि छन्। बाल्यकालदेखि नै विद्रोही स्वभावकी मादिन राजनीतिक पृष्ठभूमिमा हुर्किएकाले समाज बुझ्न केही सहज भयो। किनकी उनको बुवा नेपाली काँग्रेसको सक्रिय नेता थिए। विराटनगर महानगरपालिका–६ मा जन्मिएकी मादिनको विवाह सोही वडामा नै भयो।उनीसँगै हुर्किएका कैयौँ मुस्लिम