पहिलो पटक अमेरिकी कंग्रेसमा पुगे दुई मुस्लिम महिला

अमेरिकाको मध्यावधि चुनावमा पहिलो पटक दुई जना मुस्लिम महिला कांग्रेसमा निर्वाचित भएका छन् ।  डेमोक्रेटिक पार्टीका उम्मेदवार इल्हान उमर र राशिदा तालिबले चुनाव जितेका हुन् । चुनाव जितेपछि इल्हान उमरले ट्विटरमार्फत राशिदालाई बधाई दिएकी छिन् । उनी लेख्छिन्, ‘मेरी बहिनी राशिदा, तिमीलाई जितको बधाई छ । म तिमीसँग काम...

सम्बन्धित सामग्री

अमेरिकाको संघीय न्यायाधीशमा पहिलो मुस्लिम महिला नियुक्त - NepaliPatra

एजेन्सी । अमेरिकी सिनेटले संघीय न्यायाधीशमा पहिलो मुस्लिम महिला नुसरत जहान चौधरीको मनोनयनलाई अनुमोदन गरेको छ । उनी अमेरिकन सिभिल लिबर्टीज युनियन (एसीएलयू) को लागि पूर्व वकिल थिइन्। चौधरी आजीवन यो पद धारण गर्ने पहिलो बंगलादेशी अमेरिकी पनि भएको बताइएको छ । ४६ वर्षीय चौधरीले न्युयोर्कको इस्टर्न डिस्ट्रिक्टका लागि युएफएस अदालतको न्यायाधीशको रूपमा काम गर्नेछिन्। […]