४५ रोपनी जमिनमा पार्क र पोखरी

ललितपुरको ऐतिहासिक लिच्छविकालीन सप्तपाताल पोखरी र सँगैका दुईवटा पोखरीको पुनर्निर्माण दु्रत गतिमा अघि बढेको छ ।

सम्बन्धित सामग्री

जब सन्ध्या हुन्छ गुलजार बन्छ कमलपोखरी

काठमाडौं : काठमाडौंमा गर्मी बढेको छ। मनसुन भित्रिएर वर्षाले केही राहत दिए पनि गर्मीले छोडेको छैन। साँझपख अलि शीतल भएपछि मानिसहरु डुल्न हिँड्छन् नजिकैको सार्वजनिकस्थल र पार्क तिर। कमलपोखरीमा पनि त्यही सेरोफेरोमा भिड लाग्छ मानिसहरुको। स्थानीयदेखि युवायुवतीहरु घुम्न पुग्छन् पोखरी। काठमाडौं महानगरपालिकाले कमलपोखरीलाई परम्परागत 'लुक्स' मा नयाँ बनाएपछि यहाँको रौनक नै फेरिएको…

पोखरी संरक्षण र पार्क निर्माणमार्फत पर्यटन प्रवर्द्धन गर्ने नगरपालिकाको योजना

ढोरपाटन । पछिल्लो समय गाउँगाउँमा मोटर बाटो पुग्न थाले । विनाइञ्जिनीयरिङ निर्माण भएका सडकले एकातर्फ पर्यावणका साथै बाढी र पहिराको जोखिम बढाएको छ भने अर्कातर्फ पानीका मुहान सुक्दै गएका छन् । पानीका मुहान सुक्न थालेपछि जिल्लाका धेरै बस्तीमा खानेपानी आपूर्तिमा समस्या आउनसमेत थालेको छ । एक दशक अगाडिसम्म पानीले भरिभराउ हुने पोखरी अहिले सुक्खा भएका छन् । घरघरमा धारा नहुँदा स्थानीयले पशुचौपायालाई पानी खुवाउने र सिँचाइका लागि गर्ने पोखरी अहिले सुक्खा हुन थालेका छन् । मौलिक परम्परासँग जोडिएका यस्ता सम्पदा संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन । बागलुङको जैमिनी नगरपालिकाले भने यसको संरक्षणमा चासो देखाएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा ठूला पोखरीको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्न थालेको छ । नगरपालिका-३ दमेकस्थित खालपोखरीको संरक्षण गर्नुका साथै त्यस वरपरको क्षेत्रमा पर्यटन पार्क निर्माण गर्न थालिएको छ । नगरपालिकाले मौलिक सम्पदासँगै जोडेर पर्यटन प्रवर्द्धन गर्ने गरी काम शुरू गरेको हो ।  आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशले विनियोजन गरेको रू. १० लाखले खालपोखरीलाई थप व्यवस्थित गर्ने र यस वरपर पर्यटन पार्क, वनभोजस्थललगायत संरचना निर्माण गर्ने नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । शर्माले यो क्षेत्र पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना बोकेको हुँदा यसको प्रवर्द्धनमा प्रदेश सरकार र नगरपालिका जुटेको बताए । सडकको सहज पहुँच र चर्चित पर्यटकीय स्थल गाजाको दह नजिक पर्ने हुँदा खालपोखरी क्षेत्रको विकास गर्न थालेको उपप्रमुख शर्माको भनाइ छ ।  ‘जैमिनीभित्र थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, धेरैजसो गन्तव्य स्थलमा नगरपालिकाको लगानीमा पूर्वाधार निर्माण भइसकेका छन्, अहिले नयाँ गन्तव्य निर्माण गर्दै छौं, पहिले यो पाखरीबाट पानी संकलन गरेर सिँचाइ गर्ने गरिन्थ्यो, वस्तुभाउलाई पानी खुवाइन्थ्यो, अहिले सुक्दै गएको छ,’ उपप्रमुख शर्माले भने, ‘अब योसँगै अन्य पोखरीको पनि संरक्षण गर्छौं, अहिले यहाँ पर्यटन पूर्वाधार निर्माण शुरू गरेका छौं, यसको प्रचारप्रसारलाई पनि तीव्र बनाउने र पर्यटक भित्र्याउने वातावरण तयार गर्छौं, यो पनि एउटा महत्त्वपूणर् गन्तव्य बन्ने आशा छ ।’ रासस

माईराम पोखरीको अतिक्रमण खाली गराउन वीरगंज महानगरले चलायो डोजर

वीरगंज : वीरगंज महानगरपालिकाले चिल्ड्रेन पार्क (पुरानो माईराम पोखरी)को अतिक्रमित जग्गा खाली गराउन अभियान सुरू गरेको छ। नगरप्रमुखमा राजेशमान सिंह निर्वाचित भएपछि चिल्ड्रेन पार्कको अतिक्रमित जग्गा खाली गराउन दोस्रोपटक अभियान सुरू भएको हो। हिजोबाट सुरु भएको अभियान आज पनि जारी छ। कात्तिक २१ गते महानगरले सो अभियान प्रारम्भ गरेको थियो।…

परिकल्पनाकाे २० वर्षपछि बन्याे स्वयम्भूमा धर्म चक्र पार्क

काठमाडौँ - काठमाडौँ महानगरपालिका वडा १५ स्वयम्भू भूइँखेलमा धर्म चक्र पार्क तथा पुलेस्वाँ पोखरी उद्घाटन भएको छ । आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यले धर्म चक्र पार्क तथा पुलेस्वाँपोखरी उद्घाटन गरेका हुन् । करिब १ करोड ३६ रुपैयाँ केन्द्रीय बजेट र वडाको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २० लाख रुपैयाँ लागतमा पार्क र पोखरी ...

परिकल्पनाकाे २० वर्षपछि बन्याे स्वयम्भूमा धर्म चक्र पार्क

काठमाडौँ - काठमाडौँ महानगरपालिका वडा १५ स्वयम्भू भूइँखेलमा धर्म चक्र पार्क तथा पुलेस्वाँ पोखरी उद्घाटन भएको छ । आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यले धर्म चक्र पार्क तथा पुलेस्वाँपोखरी उद्घाटन गरेका हुन् । करिब १ करोड ३६ रुपैयाँ केन्द्रीय बजेट र वडाको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २० लाख रुपैयाँ लागतमा पार्क र पोखरी ...

नेपाली सेनाले बनायो लेबनानमा कृषि पोखरी र पार्क

नेपाली सेनाले कृषि पोखरी तथा सार्वजनिक पार्कको निर्माण गरी लेबनानको व्लिदा नगरपालिकालाई हस्तान्तरण गरेको छ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ युनिफिल मिसन, लेबनानमा तैनाथ बर्दबहादुर गणको ६२ औं डफ्फाका शान्ति सैनिकहरूले हालसम्मकै सबैभन्दा ठूलो लगानीमा उक्त कृषि पोखरी तथा सार्वजनिक पार्क निर्माण गरेका हुन् ।  सो कृषि पोखरी र सार्वजनिक पार्क एक विशेष समारोह गर्दै हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

साढे पाँच करोडमा बन्दैछ गर्जुरा पार्क

गुल्मी– पछिल्लो समय रेसुंगा क्षेत्रको भौतिक विकासमा नयाँ आशा पलाएको छ । रेसुंगा पोखरीसम्मको सडक कालोपत्रेको काम भइरहेको छ । पोखरीदेखि यज्ञशाला हुँदै भ्यु टावरसम्म आधुनिक र आकर्षक सिँढी निर्माण गरिएको छ । यज्ञशाला, पोखरी र सानो रेसुंगामा थुप्रै महत्वपूर्ण संरचना निर्माण भएका छन् । गतवर्षदेखि पोखरी क्षेत्रमा संचालन भएको सुविधा सम्पन्न पौवा रिर्सोटले रेसुंगामा […]

लोहोकिल पार्क पर्यटकलाई आकर्षण

विसं २०१६ मा बनेको पुरानो पोखरी सिम्पानी बजार विस्तारका क्रममा पुरिएपछि सोही ठाउँमा पार्क बनाइएको गाउँपालिकाका प्रमुख प्रदीपकुमार राईले बताए ।

लोहोकिल पार्क पर्यटकलाई आकर्षण

विसं २०१६ मा बनेको पुरानो पोखरी सिम्पानी बजार विस्तारका क्रममा पुरिएपछि सोही ठाउँमा पार्क बनाइएको गाउँपालिकाका प्रमुख प्रदीपकुमार राईले बताए ।