काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशभरका कम्युनिस्ट पार्टीहरूलाई मिलाउन आफूहरूले ८ दलीय गठबन्धनलाई बलियो बनाउने नीति लिएको बताएका छन् । नेकपा एसनिकट दलित मुक्ति संगठनको बैठकलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेबाट राष्ट्रपतिको अफर आए पनि राजनीतिक स्थायित्व र मित्र शक्तिहरूलाई धोका नदिनका लागि सो प्रस्ताव अस्वीकार गरेको बताए । नेपालले […]