५ दलले नपुगेर ८ दलीय गठबन्धन बनाउन लागे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले पाउने बहुमत रोक्न गठबन्धन बनाइएको दाबी गरेका छन् । शनिवार काठमाडौँमा भएको लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो महाधिवेशन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले एमालेको सामाजिक न्याय र समृद्धि, भ्रष्टाचार उन्मुलन गर्दै सुशासन तर्फ लाने, सुखी नेपाली र समृद्ध नेपालको नीतिबाट आत्तिएर ५ दलीय गठबन्धन बनाइएको दाबी गरे । ५ दलीय गठबन्धनले अहिले ८ दलीय गठबन्धन बनाउन लागेको बताए । उनले एमालेले बहुमत ल्याउनबाट रोक्नका लागि गठबन्धन बनाइएको दाबी गर्दै भने&ndash

सम्बन्धित सामग्री

मुख्यमन्त्री बन्न गठबन्धनमा हानथाप

काठमाडौं : केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि यसको असर देखिँदैछ।फागुन १२ गते नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकको ८ दलीय गठबन्धन भएसँगै सरकार परिवर्तनको खेल सुरु भएको हो। नेकपा एमालेले नेतृत्व गरेका तीन वटा प्रदेश कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा गठबन्धनले नेतृत्व लिने तयारी सुरु गरेका छन्। त्यसका लागि उनीहरूले एमालेलाई दिएको समर्थन फिर्ता लिन थालेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत सम

माओवादीले समर्थन फिर्ता नलिँदा प्रदेशका एमाले सरकार ढुक्क!

काठमाडौं : केन्द्रमा समीकरण फेरबदल भएसँगै प्रदेश सरकार पनि परिवर्तन हुने प्रचलन छ। तर, यसपटक अहिलेसम्म यस्तो भएको छैन। फागुन १२ गते ८ दलीय गठबन्धन ब्यूँतियो। नेकपा एमालेले केन्द्रमा गत फागुन १५ गते संघीय सरकारबाट बाहिरिने निर्णय गर्यो।सोही दिन एमालेका ८ जना मन्त्रीले राजीनामा बुझाए। सो सँगै एमालेले नेतृत्व गरेका तीन वटा प्रदेश सरकार पनि धर्मसंकटमा परे। तर, हालसम्म एमालेले निर्धक्क साथ सरकार सञ्चालन गरिरहेको छ। किनकि समर्थन गरेका कुनै पनि दलहरूले फिर्ता लिएका छैनन्। एमालेले तीन वटा

गठबन्धन बलियो बनाउने विन्दु राष्ट्रपति निर्वाचन हो : महामन्त्री शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अहिले पुनर्जीवित भएको ८ दलीय गठबन्धन बलियो बनाउने विन्दु  राष्ट्रपति निर्वाचन भएको बताएका छन् ।

रास्वपाको सत्तामोह : राष्ट्रपतिबारे मौन, सरकारमा जान छिनाझम्टी

काठमाडौं : गत पुस १० गतेको सहमतिविपरीत नयाँ गठबन्धन बने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले मौनता साँधिरहेको छ। पुरानो ५ दलीय गठबन्धन तोडेर गत फागुन १२ गते आठ दलीय गठबन्धन बिउँतिए पनि रास्वपा मौन छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन। राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठान गर्दै नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्त पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी म

१३ दिने गृहमन्त्री बनेका खगराज साढे २ महिने मुख्यमन्त्री हुने जोखिम

केन्द्रमा बदलिएको सत्ता समीकरणका कारण गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी साढे दुई महिनामै सत्ताबाट हट्नुपर्ने परिस्थितिको निकट छन् । यसअघि केन्द्र सरकारको गृहमन्त्री बनेका बेला उनी १३ दिनमै पदच्यूत भएका थिए ।

८ दलीय गठबन्धन बनेकै भोलिपल्ट ओलीले किन देखाउन खोजे उच्च आत्मबल?

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते आक्रोश पोखे -नेपाली कांग्रेसले ‘ढोक्सा’ थाप्यो। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि के कम? पिँजडासँग तुलना गरिहाले ओलीलाई। ढोक्सा भर्सेस पिँजडा जुहारी हेर्न र सुन्न लायकै रह्यो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पिँजडामा थुनेको आरोप लगाउन भ्याएका थिए विश्वप्रकाशले। पिँजडा कसिलो…

कांग्रेसले 'कोर्ष करेक्शन' गरेर अघि बढेको छ : नेता निधी

काठमाण्डाै – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले कांग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेको बताउनुभएको छ । शनिवार काठमाण्डौमा स्व.महेन्द्र नारायण निधीको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले तत्कालीन अवस्थामा नेपाली कांग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसके पनि कांग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेको बताउनु भयो । उहाँले अब बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जारी रहने बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होम...

८ दलीय गठबन्धन लामो समय रहन्छ : निधि

काठमाडौँ : नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताएका छन्।शनिवार काठमाडौंमा स्व. महेन्द्र नारायण निधिको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले तत्कालीन अवस्थामा नेपाली काँग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसके पनि काँग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको जानकारी दिए।उनले अब बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जारी रहने दाबी गरे।उनले भने‚ ‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौँ तर निर्