लिभरपुलकाे लगातार खराब प्रदर्शनले क्लोप चिन्तित

१ माघ, काठमाडाैं । ‘यो खराब भयो, वास्तवमै खराव !!’ शनिबार राती ब्राइटनद्वारा लिभरपुलको लज्जास्पद हारमाथि प्रशिक्षक जर्गेन क्लोपको तत्कालै प्रतिक्रिया यस्तो थियो । एमेक्स रंगशालामा खेलको सुरुदेखि अन्त्यसम्म पाहुना टोलीको प्रदर्शन कमजोर रह्यो । वास्तवमै ब्राइटनले एकतर्फी खेल प्रदर्शन गरेको थियो । यसले लिभरपुलको लागि प्रिमियर लिगको गतिलाई नै पछाडि पारेको थियो । शनिबार राती […]

सम्बन्धित सामग्री

माटाका भाँडा सुकाउन नपाएर कुमाले समुदाय चिन्तित

भादगाउँ, ४ साउन । केही दिनदेखि लगातार परेको झरीले माटाका भाँडा बनाउने कुमालेले भाँडा सुकाउन पाएका छैनन् । माटोलाई कुँदेर भाँडाको आकार दिइसकेपछि केही समय घाममा सुकाएर भट्टिमा पोल्ने भए पनि झरीका कारण दाउराको जोहो गर्न नपाउँदा भाँडा सुकाउन कुमाले मौसम कुरेर बसेका छन् । भक्तपुर नगरपालिकाको सुजमारी, तालाक्व, चुनदेवी, लिवाली, चोखाते र सूर्यविनायकका कुमाले […]

अलैँचीको लगातार मूल्य घट्न थालेपछि किसान चिन्तित

काठमाडौँ । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रूपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् ।  इलामको रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन् । उच्च मूल्य हुँदा प्रति मन (४० किलोग्राम) रु एक लाख माथिले बिक्री भएको […]

अलैँचीको लगातार मूल्य घट्न थालेपछि किसान चिन्तित

इलाममा अलैँची टिप्न सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको हो । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् । रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन् । उच्च मूल्य हुँदा प्रति मन (४० किलोग्राम) रु एकलाख माथिले बिक्री भएको अलैँचीलाई खोल्साको कालो सुनको उपनामसमेत दिइएको छ । तर सोही अलैँची हाल करिब ३० हजार प

अलैँचीको मूल्य लगातार घट्न थालेपछि किसान चिन्तित

मङ्गलबारे- इलाममा अलैँची टिप्न सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको हो । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदे बालीका रूपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् । रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका […]

वर्षात्ले सुठो कुहिँदा किसान चिन्तित

डोटी । काचो अदुवाको मूल्य नपाउँदा अदुवा सुकाएर सुठो बनाउँदै गरेका यहाँको बडिकेदार गाउँपालिकाका किसानहरू लगातार जसो भइरहेको वर्षात्का कारण सुठो सुक्न नपाउँदा चिन्तित बनेका छन् । आफूले गरेको मेहनेत अनुसारको मूल्य नपाएपछि उक्त पालिकामा उत्पादन भएको अदुवा सङ्कलन गरी गाउँमै सुठो बनाउन थाले पनि पछिल्लो समय भएको हिमपात र दिन बिराएर हुने वर्षातका कारण […]

शिल्पा भन्छिन्- अभिनयमा पागलपन चाहिन्छ

१४ पुस, काठमाडौं । अभिनेत्री शिल्पा मास्केका लागि चलचित्र क्षेत्र अझै सुखद् बन्न सकेको छैन । आफूले अभिनय चलचित्रहरु लगातार बक्स अफिसमा असफल हुँदा शिल्पा चिन्तित बनेकी छन् । शुक्रबार रिलिज हुन लागेको चलचित्र ‘कठपुतली’बाट भने करिअर सुखद् हुने अपेक्षा शिल्पाले गरेकी छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले करिअरमा उतारचढाव भएपनि अभिनयमा पागलपन हुन आवश्यक रहेको […]

अदुवाले मूल्य नपाएपछि सल्यानका किसान चिन्तित

सल्यान : सल्यानको प्रमुख नगदेबालीको रुपमा रहेको अदुवाले मूल्य नपाएपछि किसान चिन्तित बनेका छन्।वर्षेनी अदुवाको मूल्य ओरालो लागेपछि किसान झनै मारमा परेका छन्। गत वर्ष ५० रुपैयाँ किलोसम्म बिक्री गरेका किसानहरु यस वर्ष भने ३० रुपैयाँ किलो कारोबार भएपछि मारमा परेका हुन्।  अदुवाको मूल्य लगातार घट्दै जाँदा व्यावसायिक अदुवा खेती गर्ने किसानहरुको संख्या घट्दै गएको शारदा नगरपालिका– ७ रामेखोलाका किसान कृष्ण बुढाथोकीले बताए।बजार मूल्य नै पाउन छाडेपछि विगतका वर्षहरुमा १० रोपनीसम्म अ

‘शेरशाह’पछि ‘योद्धा’ बन्दै सिद्धार्थ

३ मंसिर, काठमाडौं । बलिउड नायक सिद्धार्थ मल्होत्रा आफू अभिनित केही चलचित्र लगातार असफल भएपछि चिन्तित थिए । बलिउडमा उनको करिअर नै संकटमा परेको विश्लेषण समेत नभएको होइन । तर, चलचित्र ‘शेरशाह’ले उनको करिअर नै बदलिदिएको छ । यो चलचित्रले ओटीटी प्लेटफर्ममा आक्रामक कमाइ मात्र गरेन, दर्शकले पनि निक्कै रुचाए । समीक्षकले पनि निक्कै तारिफ […]

ताइवानमा तनाव बढ्न थालेपछि जापान चिन्तित

ताइवानका विषयमा चीन र अमेरिकाबीच तनाव बढ्दै गएपछि जापानले चिन्ता व्यक्त गरेको छ ।  यसले पूर्वी एसियामा शान्ति र स्थिरता खलबल्याउने जापानको भनाइ छ । जापानले रक्षा सम्बन्धी श्वेतपत्र जारी गर्दै यो कुरा बताएको हो ।  यस स्थितिलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने जापानको कथन छ । विशेषगरी प्रविधिको क्षेत्रमा चीन र अमेरिकाको द्वन्द्व बढ्ने देखिन्छ ।  ताइवान नजिक चीनले सैन्य गतिविधि लगातार बढाइरहँदा जापान चिन्तित बनेको हो । ताइवान जापानको ओकिनावाबाट निकै नजिकै छ ।

असिनाले तरकारी र फलफूलमा क्षति, किसान चिन्तित

बैतडी : असिना पानीका कारण बैतडीका विभिन्न स्थानका किसानले लगाएका तरकारी र फलफूलमा क्षति पुर्‍याएको छ।  बुधबार बेलुकी परेको असिनापानीका कारण जिल्लाको दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा लगाएको तराकारी र फलफूलमा क्षति पुर्‍याएको हो।  साँझ करिब १ घण्टासम्म लगातार परेको असिनाले किसानको खेतमा लगाएको तरकारी र फलफूल खेतीमा क्षति पुर्‍याएको हो। दोगडाकेदार गाउँपालिकालगायतका क्षेत्रमा तरकारी, फलफूल र कृषी बालीमा व्यापक क्षति भएको बैतडीको दोगाडाकेदार गाउँ