एमाले बैठक- यस्ता छन् उम्मेदवार सिफारिस मापदण्ड र छुटपुट कार्यविभाजन

काठमाडौं । नेकपा एमालेले स्थानीय तहका उम्मेदवारको ६ बुँदे मापदण्डसहित चैत मसान्तभित्र आ आफ्नो कमिटीबाट कम्तीमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न मातहत कमिटीलाई निर्देशन दिएको छ । केन्द्रीय कमिटीको विहीबार सम्पन्न बैठकले सबै तहका उम्मेदवार सिफारिस गर्दा कम्तीमा एक महिलासहित तीनजनाको नाम माथिल्लो कमिटीमा लैजान र माथिल्लो कमिटीले आवश्यकता अनुसार निर्णय गर्ने बैठकपछि प्रचार […]

सम्बन्धित सामग्री

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ-५ मा पूर्वसैनिक राणालाई उम्मेदवार बनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ क्षेत्र नम्बर-५ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार प्रणयशम्शेर राणालाई बनाउने भएको छ । निश्चित मापदण्ड बनाएर उम्मेदवार चयन गरेको पार्टीले जनाएको छ । राणाले सबै मापदण्ड पूरा गरेकोले सर्वसम्मत रुपम उम्मेदवार सिफारिस गरिएको हो । आकाङ्क्षीहरूको भेलालले राणालाई समर्थन गरेको थियो । राणा पूर्वसैनिक हुन् । उनी द्वन्द्व व्यवस्थापनसमेत […]

यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय

काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेश सभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो । शनिबार सकिएको केन्द्रीय […]

यस्तो छ एकीकृत समाजवादीको उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड  (विज्ञप्तिसहित)

नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड तय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्डबारे निर्णय गरेर मातहतका निकायलाई सर्कुलर गरेको हो ।बैठकले गरेको निर्णयअनुसार प्रतिनिधि सभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तिमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नुपर्नेछ । त्यस्तै जिल्ला कमिटीले क्षेत्रीय सम

उम्मेदवारको मापदण्ड तोक्न एकीकृत समाजवादीले बोलायो बैठक

नेकपा (एकीकृत समाजवादी) पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्ड तय गर्ने भएको छ । उम्मेदवारको मापदण्ड तय गर्न बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी मुख्यालय आलोक नगरमा बस्नेगरी बोलाएको उपमहासचिव डा विजय पौडेलले जानकारी दिए । सो पार्टीका नेताहरुका अनुसार सचिवालय बैठकले मापदण्ड तय गरेर निर्वाचन क्षेत्र कमिटीलाई तोकिएको मापदण्डभित्र रहेर उम्मेदवार सिफारिस गर्न सर्कुलर जारी गरिने

एकीकृत समाजवादीले सबै पालिकामा उम्मेदवार सिफारिस गर्ने

काठमाडौं, २७ चैत्र । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनका लागि सबै पालिकामा उम्मेदवारहरु सिफारिस गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय सचिवालयको शनिबार र आइतबार बसेको बैठकले उम्मेदवार सिफारिस गरेपनि गठबन्धन गर्दा पार्टीले पाएको स्थानमा मात्र उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकले मापदण्ड तय गर्दै उम्मेदवार सिफारिस प्रक्रिया र समय तालिका पास […]

उम्मेदवार छान्न एमालेको मापदण्ड, चैतभित्रै टुंगो लगाउने

काठमाडौं : एमालेले आगामी निर्वाचनको उम्मेदवार चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न तल्ला कमिटीलाई निर्देशन दिएको छ। केन्द्रीय कमिटीको बैठकले ६ वटा मापदण्ड बनाएर चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। मापदण्डभित्र रहेर वडा कमिटीले पालिका, पालिकाले जिल्ला, जिल्लाले प्रदेश, प्रदेशले केन्द्र उम्मेदवारको सिफारिस गर्ने उनले बताए। उनले भने, ‘तल्ला कमिटीले उम्मेदवार सिफारिस गर्दा ३ जनाको नाम सिफारिस गर्नुपर्छ। त

एमाले बैठक : चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन

१० चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले मापदण्ड पास गर्दै एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्न भनेको हो । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको […]

स्थानीय तहको उम्मेदवार हुन एमालेमा ६ मापदण्ड

काठमाडौं । एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि प्रारम्भिक रुपमा ६ वटा मापदण्ड तय गरेको छ ।कार्की ब्यांक्वेट काठमाडौंमा जारी केन्द्रीय कमिटी दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिस र चयनका ’boutमा ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै एमालेमा छलफल सुरु भएको हो । जसअनुसार एमालेबाट स्थाीिय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको […] The post स्थानीय तहको उम्मेदवार हुन एमालेमा ६ मापदण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेको उम्मेदवार छनोट मापदण्ड हेरफेर

नेकपा एमालेले यसअघि सचिवालयले गरेको स्थानीय तह निर्वाचनका उम्मेदवारको विधि हेरफेर गरेको छ । सोमबार बसेको पोलिटब्युरो बैठकमा नेताहरुले दिएको सुझावका आधारमा उम्मेदवार सिफारिस विधिमा हेरफेर गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।यसअघि चैत १ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निर्णय गर्ने विधि तय गरेकोमा पोलिटब्युरो बैठकले त्यसलाई हेरफेर गर्दै वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस

एमाले बैठक : स्थानीय तहका उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित

काठमाडौँ। नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गरेको छ । केन्द्रीय सचिवालयको मङ्गलवार साँझ बसेको बैठकले उम्मेदवार सिफारिसको मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले वडाध्यक्ष र सदस्यहरूको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको छ । […]