एमाले बैठक : चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन

१० चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले मापदण्ड पास गर्दै एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्न भनेको हो । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको […]

सम्बन्धित सामग्री

एमाले बैठक- यस्ता छन् उम्मेदवार सिफारिस मापदण्ड र छुटपुट कार्यविभाजन

काठमाडौं । नेकपा एमालेले स्थानीय तहका उम्मेदवारको ६ बुँदे मापदण्डसहित चैत मसान्तभित्र आ आफ्नो कमिटीबाट कम्तीमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न मातहत कमिटीलाई निर्देशन दिएको छ । केन्द्रीय कमिटीको विहीबार सम्पन्न बैठकले सबै तहका उम्मेदवार सिफारिस गर्दा कम्तीमा एक महिलासहित तीनजनाको नाम माथिल्लो कमिटीमा लैजान र माथिल्लो कमिटीले आवश्यकता अनुसार निर्णय गर्ने बैठकपछि प्रचार […]

नेकपा एमाले बैठक : चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ । आज (बिहीबार) बसेको केन्द्रीय कमिटीको बैठकले एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्नुपर्ने मापदण्डसमेत पास गरेको छ ।

यी एजेन्डा छिनोफानो गर्न एमाले बैठक, बहुमत ल्याउने दाबी

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन् । बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिस

एमाले बैठक : स्थानीय तहका उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित

काठमाडौँ। नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गरेको छ । केन्द्रीय सचिवालयको मङ्गलवार साँझ बसेको बैठकले उम्मेदवार सिफारिसको मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले वडाध्यक्ष र सदस्यहरूको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको छ । […]