भारतमा बेचिएका दुई किशोरीको उद्धार

पाटन – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ। उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै मन्त्री आचार्यले भने, ‘सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आयो, त्यसपछि भारतमा रहेको नेपाली राजदूतावास र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्थासँग समन्वय भयो र दिल्ली महिला आयोग, दूतावासको समन्वयमा […]

सम्बन्धित सामग्री

भारतमा बेचिएका दुई किशोरीको उद्धार

काठमाडौं, ७ असोज। आइतबार भारतमा बेचिएका २३ र २८ वर्षीय दुई किशोरीको उद्धार गरिएको छ। सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आएपछि भारतमा रहेको नेपाली राजदूताबासमा र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्था किन इन्डियासँग समन्वय गरेर सफलतापूर्वक उद्धार गरेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बताए।

मोबाइल बनाइदिने भन्दै काठमाडौँबाट महेन्द्रनगर पुर्‍याइएकी किशोरीको उद्धार

काठमाडौँ – मोबाइल बनाउने बहाना बनाएर काठमाडौँबाट महेन्द्रनगर पुर्‍याइएकी एक किशोरीको उद्धार गरिएको छ।काठमाडौँबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्‍याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो। महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ। उनलाई ललाइफकाई गर्ने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ। […]

भारत लैजान लागिएकी किशोरीको उद्धार

कञ्चनपुर – मोबाइल बनाउने बहाना बनाएर काठमाडौँबाट महेन्द्रनगर पुर्‍याइएकी एक किशोरीको उद्धार गरिएको छ । काठमाडौँबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्‍याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो । महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ । उनलाई ललाइफकाई ल्याउने मुगुका वसन्त लावडलाई […]

भारत लैजान लागिएकी किशोरीको उद्धार

कञ्चनपुर : मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्‍याइएकी एक किशोरीको उद्धार गरिएको छ। काठमाडौंबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्‍याएर भारत लैजान लागेको अवस्थामा उदयपुरकी ती १६ वर्षीया किशोरीको उद्धार गरिएको हो।किशोरीलाई महेन्द्रनगर बसपार्कबाट गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ। उनलाई ललाइफकाई ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ। काठमाडौंमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द

काठमाडौंबाट महेन्द्रनगर पुर्याइएकी किशोरीको उद्धार

मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्याइएकी एक किशोरीको उद्धार गरिएको छ । काठमाडौँबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो ।महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ । उनलाई ललाइ फकाई ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ । काठमाडौँमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर

रेष्टुरेन्टमा बन्धक बनाइएका तीन किशोरीको उद्धार

कैलालीको धनगढीस्थित रेष्टुरेन्टमा बन्धक बनाएर राखिएका तीन किशोरीको उद्धार गरिएको छ । धनगढीको मुख्य बजारमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन महिनादेखि बन्धक बनाएका ती  किशोरीहरूको सोमबार उद्धार भएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले उनीहरूलाई तीन महिनादेखि बन्धक बनाएर राखेको सूचना पाएपछि छानबिन सुरु गरेको बताए । उनका अनुसार काम गराउने भनेर तीन महिनाअघि रेष्टुरेन्टमा राखिएका किशोरीलाई काम मात्रै गराउने तर तलब नदिने र बाहिर निस्कन पनि नदि

बारमा ‘बन्धक बनाइएका’ किशोरीको उद्धार

धनगढी – कैलालीको धनगढीस्थित एक रेस्टुरेन्टबाट तीन किशोरीको उद्धार गरिएको छ। धनगढी उपमहानगरपालिकास्थित रातोपुलमा रहेको टिनटिन रेन्टुरेन्ट एन्ड बारबाट तीन किशोरीको उद्धार गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार केही महिनादेखि बन्धक बनाएको गुनासोपछि उनीहरूको उद्धार गरिएको हो। ‘काम गराउने भनेर ल्याएको तर तलब पनि नदिएको, बाहिर निस्कन पनि नदिएको […]

३ महिनादेखि बन्धक बनाइएका तीन किशोरीको उद्धार

काठमाडौं, ९ फागुन । कैलालीमा रेष्टुरेन्टमा बन्धक बनाएर राखिएका तीन किशोरीको प्रहरीले उद्धार गरेको छ । धनगढीस्थित् टिनटिन रेस्टुरेन्ट एण्ड बारमा ३ महिनादेखि बन्धक बनाइएका तीन किशोरीहरुको आज उद्धार गरिएको हो । काम गराउने भन्दै रेष्टुरेन्ट सञ्चालकले बाहिर निस्कन र तलब पनि नदिएको जानकारी आएपछि प्रहरीले छानबिन अगाडी बढाएको थियो । बन्धक बनाउने रेष्ट्रेन्ट सञ्चालकसहित […]

गड्डाचौकी नाकाबाट एक किशोरीको उद्धार

कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकीबाट १४ वर्षीया किशोरीको उद्धार गरिएको छ। बझाङको दुर्गाथली गाउँपालिका–२ का करिब ३२  वर्षीय मदन सार्कीले भारततर्फ लैजाँदै गरेका किशोरीको नाकाबाट सशस्त्र प्रहरीले उद्धार गरेको हो। किशोरीलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीको समन्वयमा शान्ति पुनर्स्थापना केन्द्रमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए। किशोरी बझाङको छविसपाथिभेरा गाउँपालिका–३ की रहेको उनले जानकारी दिए।

भारतको वेश्यालयबाट १६ वर्षीया किशोरीको उद्धार

झापा : चार वर्षअघि भारतमा लगेर बेचिएकी एक नेपाली किशोरीको उद्धार गरिएको छ। भारत पश्चिम बङ्गालको कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा बिस्तार मञ्चको संयुक्त पहल १६ वर्षीया किशोरीको उद्धार गरिएको हो।किशाेरीलाई आइतबार काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ। ती किशोरीलाई कोलकत्ताको एक वेश्यालयबाट उद्धार गरी ल्याइएको विश्व सेवा विस्तार मञ्चका इन्द्र बस्नेतले जानकारी दिए।उद्धार गरी ल्याइएकी किशोरीलाई केही दिन सेवा विस्तार मञ्चको सेल्टरमा राखिने र पछि परिवारको सदस्यसँग भेटघाट गराई जिम्मा ल