जसपाको समर्थनमा पृथ्बी सुब्बाको मुख्यमन्त्रीमा दाबी पेश

पोखरा : जनता समाजवादी पार्टीको समर्थनसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुव्बा गुरुङले पनि दावी गरेका छन्। आज गुरुङले जसपाका अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर सहितको पत्र सहित यस्तो दावी प्रस्तुत गरेका हुन्। यसअघि नेपाली कांग्रेसका रामचन्द्र अधिकारीले ३१ जना प्रदेश सदस्य सहित प्रदेश प्रमुख कहाँ पुगेर मुख्य मन्त्रीको दाबी गरेका थियो। गण्डकी प्रदेशको…