दैलेख–२ बाट चुनावमा उठ्ने विष्णु रिजालको आकांक्षा

काठमाडौँ–  एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उप–प्रमुख विष्णु रिजालले दैलेखबाट संघीय चुनाव लड्ने आकांक्षा देखाएका छन्। मंसिरमा हुने निर्वाचनमा रिजालले दैलेख क्षेत्र नम्बर २मा एमालेको तर्फबाट उम्मेदवारी दिने आकांक्षा   व्यक्त गरेका हुन्। नागरिकका समस्या समाधानका लागि आफू विगतदेखि नै जनताको साथमा रहेकाले जनताकै प्रतिनिधि भएर यहाँका नागरिकको आवाज सिंहदरबारसम्म पुर्‍याउन सक्षम रहेको उनले बताए। […]

सम्बन्धित सामग्री

एमालेले ४० प्रतिशत मत ल्याउँछः विष्णु रिजाल

काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका नेता विष्णु रिजालले मंसिर ४ को निर्वाचनमा पार्टीले ६ प्रतिशत मत बढाउने दाबी गरेका छन् । ‘चुनावमा दल र नेताहरुप्रति आलोचना र आक्रोश पोख्नु स्वाभाविक हो । तर नेकपा एमाले बहुमत ल्याउन सक्ने, सरकार चलाउन सक्ने, व्यवस्थित कार्यक्रम भएको पार्टी हो । यसपटक हामी गत स्थानीय तहको निर्वाचनभन्दा ६ […]

राप्रपासँग गठबन्धनबारे कुनै कुरा भएको छैन : विष्णु रिजाल (भिडिओ)

सुर्खेत । नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तहको चुनावमा केन्द्रबाटै कसैसँग गठबन्धन गरेर नजाने दोहोर्‍याएका छन् । उनले तालमेलको अधिकार जिल्लालाई दिइएको बताए । एमाले कर्णाली प्रदेश कमिटी बैठकमा सहभागी हुन सुर्खेत आएका नेता रिजालले कुनै जिल्लामा कसैसँग तालमेल गर्नु पर्ने भएको खण्डमा प्रदेश कमिटीको अनुमतिमा जिल्ला कमिटीले गर्ने बताए । राप्रपा […]

चितवनबाट एमाले नेताहरुकाे दाबी- अबको चुनावमा हाम्रो बहुमत पक्का

चितवन । नेकपा एमालेले १० औं महाधिवेशनमा सहभागी नेकपा एमालेका नेता कार्यकर्ताहरुले अबको निर्वाचनमा बहुमत आउने दावी गरेका छन् । देशभरीबाट लाखौंको संख्यामा नेता कार्यकर्ता सहभागी १० औं महाधिवेशनमा यस्तो दावी नेताहरुले गरेका हुन् । नेता विष्णु रिजाल देशभरी नै एमालेप्रतिको क्रेज बढेको बताउँछन् । उनी भन्छन्, ‘अहिले एमालेप्रति जनताको क्रेज झन बढेको छ । […]

दुई वर्ष ओली नेतृत्वको सरकार वा आउँदाे मंसिरमा निर्वाचन : विष्णु रिजाल

काठमाडौं : नेकपा एमाले खनाल–नेपाल समूहका नेता बिष्णु रिजालले अबको दुई बर्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार वा २०७८ मंसिरमा निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन्।  नेता रिजालले फेसबुकमार्फत् अहिलेको परिस्थितीमा पार्टीभित्रको समस्या समाधान गर्नका लागि दुई मात्रै विकल्प भएको बताएका हुन्। प्रमुख प्रतिपक्षी सरकारमा पनि नजाने र अविश्वास प्रस्ताव पनि नल्याउने अनि माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको अवस्थामा अब दुई वर्ष ओलीलाई प्रधानमन्त्री मान्ने वा ओलीकै नेतृत्वमा आगामी मंसिरमा चुनावमा जानुको व...