चितवनबाट एमाले नेताहरुकाे दाबी- अबको चुनावमा हाम्रो बहुमत पक्का

चितवन । नेकपा एमालेले १० औं महाधिवेशनमा सहभागी नेकपा एमालेका नेता कार्यकर्ताहरुले अबको निर्वाचनमा बहुमत आउने दावी गरेका छन् । देशभरीबाट लाखौंको संख्यामा नेता कार्यकर्ता सहभागी १० औं महाधिवेशनमा यस्तो दावी नेताहरुले गरेका हुन् । नेता विष्णु रिजाल देशभरी नै एमालेप्रतिको क्रेज बढेको बताउँछन् । उनी भन्छन्, ‘अहिले एमालेप्रति जनताको क्रेज झन बढेको छ । […]

सम्बन्धित सामग्री

एमाले आत्मरति : ०८४ मा बहुमत, अहिले मौन !

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले ०८४ सालमा बहुमत नल्याए कुनै काम गर्न नसकिने निष्कर्ष निकालेको छ । हालको निर्वाचन प्रणालीमा एकल बहुमत ल्याउन कुनै दलको तागत नपुग्ने ठहर गर्दै उसले आफूलाई यसका लागि सक्षम भएको दावी गरेको छ । एमाले अध्यक्ष ओलीको भनाई उल्लेख गर्दै केन्द्रीय सचिवालयका एक नेताले भने, ‘भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकमा […]

सुदूरपश्चिममा पनि सरकार बनाउन एमाले नेतृत्वको गठबन्धनलाई बहुमत

१० पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनका लागि नेकपा एमाले नेतृत्वको गठबन्धनलाई बहुमत पुग्ने भएको छ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी एमाले नेतृत्वको गठबन्धनमा मिसिएपछि यहाँ पनि १९ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने अवस्था सिर्जना भएको हो । सरकार बनाउन २७ जनाको समर्थन चाहिनेमा नेकपा माओवादी […]

प्रदेश १ मा एमाले गठबन्धनलाई बहुमत

१८ मंसिर, विराटनगर । प्रदेश १ मा नेकपा एमाले नेतृत्वको गठबन्धनको बहुमत पुग्ने देखिएको छ । ९३ सदस्यीय प्रदेशसभामा ५६ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ३७ जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रदेशमा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । समानुपातिकको मत गणना अन्तिमतिर पुग्दा एमाले, राप्रपा र जनता समाजवादी पार्टी (जसपा)को […]

के सत्तारुढ गठबन्धनको बहुमत पुग्छ? एमाले गठबन्धनको बहुमत सम्भव छ? यस्तो छ हिसाब

१३५ सिटको परिणााम आइसक्दा र समानुपातिकतर्फ पनि आधा मत गनिसक्दा सिन अलि क्लियर हुन थालेको छ। सत्तारुढ गठबन्धनको बहुमत पुग्छ कि एमाले गठबन्धनको? अब अनुमान लगाउन अलि सहज भएको छ। २७५ सिटको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ देशभरबाट १६५ जना निर्वाचित हुन्छन् भने देशभर पार्टीले पाएको सिटका आधारमा धेरै मत ल्याउने दलहरुले ११० सिट जित्छन्। सरकार बनाउन… Continue reading

बहुमत ल्याउने एमाले रणनीति तयारी

काठमाडौं, भदौ ११ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) आगामी निर्वाचनकेन्द्रित छलफलमा जुटेको छ ।आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउनेगरी तयारीमा जुट्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशनसमेत दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा शुक्रबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दै निर्देशन दिएका हुन् । […]

एमाले बनाउन हैन, देश बनाउन हामीलाई बहुमत दिनुहोस् : ओली

चितवन- एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान शुरू भएको उद्घोष गरेका छन् । पार्टीको १०औँ महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए । ‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ।’ ओलीले […]

एमाले एक्लैले बहुमत ल्याउँछ : अध्यक्ष ओली

चितवन– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा सोमबार उनले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताएका हुन् ।पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उनले भने, ‘हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा […]

एमाले कसैसँग नमिलिकनै बहुमत ल्याउँँछ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताउनुभएको छ । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा आज यहाँ उहाँले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताउनुभएको हो । पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उहाँले भन्नुभयो, “हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा …

एमाले विभाजनपछि पनि सुदूरपश्चिम सरकारलाई बहुमत

२३ भदौ, धनगढी । सुुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) को समर्थनले नै बहुमत पुगेको छ । प्रदेशसभामा २५ सांसदसहित ठूलो दल रहेको एमालेका १४ सांसदले नयाँ दल रोजेपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश सरकारमा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १४ गरी २७ सांसद […]