काठमाडौं, २५ वैशाख । नेकपा एमालेका नेता विष्णु रिजालले ५ दलीय गठबन्धनका नेताहरु केपी ओलीको व्यक्तित्वसँग आतंकित भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले भने, “५ दलीय गठबन्धनसँग विकास र निर्माणको कुरा छैन । कुनै गन्तव्य छैन । जनताले एकप्रकारको निराशा र […]