नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको सांकेतिक चाबी नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) लाई हस्तान्तरण गर्ने भएका छन् । हालसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ ।यो विमानस्थल चिनियाँ सहुलियतपूर्ण ऋण सहायता परिचालन गरी निर्माण भइरहेको छ । विमानस्थल निर्माणमा पनि सोही देशको कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ खटिएको छ । चिनियाँ विदेशमन्त्री वाङले आफ्नो देशकोो आर्थिक र प्राविधिक सहायता रहेको विमानस्थलको सांकेति