चीनको वेवास्ताले तीन वर्षदेखी चक्रपथ विस्तारको काम अलपत्र
चीनको अनुदान सहयोगमा निर्माण हुन लागेको चक्रपथ विस्तारको काम तीन वर्षदेखी अलपत्र परेको छ। चीनियाँ प्राविधिक टोलीले चक्रपथ दोस्रो खण्ड विस्तारको प्रारम्भिक इन्जिनियरिङ डिजाइन नपठाउँदा काम अलपत्र परेको हो ।
प्रारम्भिक इन्जिनियरिङ्ग ...
चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड विस्तारको काम अलपत्र परेको छ । कलंकीदेखि चाबहिलको धोबी खोलासम्मको सड विस्तार चिनियाँ सरकारको लगानीमा विस्तार हुने भएपनि नेपाली पक्षले साइट क्लिअरिङको काम समयमा नै गर्न नसक्दा चिनियाँ पक्षले पनि काम नथालेको हो । कलंकी चाबहिल सडकखण्डको लामो समय डिजाइन र डिपीआर समेत तय हुन सकेको छैन । राजधानी दैनिकमा खबर छ ।