केही दिनअघि वर्षासँगै आएको बाढीले करोडौंकोको भौतिक क्षति पुर्याएपछि यतिबेला मनाङबासी पीडामा छन । मर्स्याङ्दी नदी लगायत अन्य सहायक खोलाहरुमा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुल लगायतका संरचनामा...
काठमाडौँ, १८ मङ्सिर । निर्माण व्यवसायी विकास परिषद्ले भूकम्प प्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनः निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम बिष्टले जानकारी दिए । राहत र पुनः निर्माणका लागि रु […]
काठमाडौँ– निर्माण व्यवसायी विकास परिषद्ले भूकम्पप्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनः निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम बिष्टले जानकारी दिए। राहत र पुनः निर्माणका लागि रु २५ लाख र विद्यालयमा शैक्षिक […]
काठमाडौं, २२ कात्तिक । तनहुँको व्यास नगरपालिकाले जाजरकोट भूकम्प पीडितका लागि पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । भूकम्प पीडितको राहत सहयोगका लागि नगरपालिकाको विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । भूकम्पमा […]
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले अफगानिस्तानका जनतालाई राहत सामग्री सहयोग गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले चेम्बरका तर्फबाट अफगानिस्तानका जनताको मानवीय सहयोगार्थ २० लाख बराबरको राहत सामग्री आज परराष्ट्रमन्त्री डा नारायण खड्कालाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा परराष्ट्रमन्त्री डा खड्काले राहत सामग्री उपलब्ध गराई मानवीय सहयोग कार्यमा सघाउ पुर्याएको भन्दै नेपाल चेम्बर अफ […]
धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले पीडितलाई एक लाख रुपैयाँ राहत दिने गरी विपद व्यवस्थापन तथा राहत वितरण निर्देशिका संशोधन गरेको छ ।प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विपद्मा ज्यान गुमाएका परिवारलाई एक लाख रकम राहत सहयोग दिने गरी निर्देशिका संशोधन गरेको हो । विपदमा ज्यान गुमाएका परिवारलाई एक लाख राहत, २० हजार काजक्रिया खर्च र घर पूर्णरूपमा क्षति […]
सुदूरपश्चिम प्रदेश सरकारले पीडितलाई एक लाख रुपैयाँ राहत दिने गरी विपद व्यवस्थापन तथा राहत वितरण निर्देशिका संशोधन गरेको छ ।प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विपद्मा ज्यान गुमाएका परिवारलाई एक लाख रकम राहत सहयोग दिने गरी निर्देशिका संशोधन गरेको हो । विपदमा ज्यान गुमाएका परिवारलाई एक लाख राहत, २० हजार काजक्रिया खर्च र घर पूर्णरूपमा क्षति […]
काठमाडौं : नेपाल पत्रकार महासंघले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पुर्याउने उद्देश्यले स्थापना गरेको ‘कोराना राहत कोष’ का लागि अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक प्रा.लि.का तर्फबाट तीन लाख सहयोग प्राप्त भएको छ।उक्त रकम शुक्रबार पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टलाई हस्तान्त्रण गरियो। अष्ट्राटेक प्रा.लि.का फाउण्डर तथा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी (एनएसडब्लु) इ. विनोद कुँवरमार्फत प्राप्त भएको उक्त रकम अष्ट्राटेक प्रा.लि.का नेपालस्थित प्रतिनिधि शैलेश शाँखीले
नेपाल पत्रकार महासंघले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पुर्याउने उद्देश्यले स्थापना गरेको ‘कोराना राहत कोष’ का लागि अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक कम्पनीले ३ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका फाउण्डर तथा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी(एनएसडब्लु) विनोद कुँवरमार्फत सो रकम प्राप्त भएको महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त रकम आज एक कार्यक्रमका बीच महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टलाई अष्ट्राटेकका नेपालस्थित कार्यालयका प्रतिनिधि सै
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकालाई गैरआवासीय नेपाली सङ्घ जापान तोचिगि क्षेत्रीय समितिले एक लाख ११ हजार १११ रकम सहयोग गरेको छ । सो रकम हेलम्बुको राहत तथा पुनःस्थापना कोषमा सुजन दुलाल र बिमलबहादुर बिसीले जम्मा गर्नुभएको समितिका संयोजक मन्दीप क्षेत्रीले जानकारी दिए । यही असार १ को बाढीले प्रभावित भएका हेलम्बुबासीलाई यस सहयोगले केहि राहत हुने […]