‘कोराना राहत कोष’ का लागि अस्ट्रेलियाबाट सहयोग

नेपाल पत्रकार महासंघले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरेको ‘कोराना राहत कोष’ का लागि अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक कम्पनीले ३ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका फाउण्डर तथा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी(एनएसडब्लु) विनोद कुँवरमार्फत सो रकम प्राप्त भएको महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  उक्त रकम आज एक कार्यक्रमका बीच महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टलाई अष्ट्राटेकका नेपालस्थित कार्यालयका प्रतिनिधि सै