इजलासमा प्रश्न : बहुमत नपुग्ने प्रधानमन्त्रीको हैसियत के हो ?

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरुद्ध परेको रिटमा अहिले संवैधानिक इजलासमा बहस भइरहेको छ।  निवेदकहरुको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संसदमा बहुमत नपुग्ने प्रधानमन्त्रीको हैसियत के हुने भन्दै प्रश्न उठाएका छन्। इजालसमा उनले प्रश्न गरे : बहुमत पुगेन भने प्रधानमन्त्रीको हैसियत के हो ? ७ वटा संविधान र ४/५…

सम्बन्धित सामग्री

सांसदले शपथ नलिँदै देउवाले थाले संसदीय दलको नेता बन्न लबिङ

प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ । तर, नतिजाबारे आंकलन भइसकेको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले कांग्रेसलाई पहिलो दलको हैसियत दिएको छ भने एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी क्रमशः हैसियतमा छन् ।कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा ७६ (२) बमोजिमको सरकार गठन प्रक्रिया सुरु हुनेछ । ‘प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

सरकार बनाउन ‘शक्ति’को खोजी

काठमाडौं, मंसिर १६ । नयाँ सरकार गठन गर्न कुनै पनि दलको एकल बहुमत नपुग्ने भएपछि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन साथ दिने शक्तिको खोजीमा छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको हालसम्म प्राप्त मत परिणामअनुसार दुवै दल आबद्ध गठबन्धनले सरकार बनाउन सक्ने हैसियत नपाउने देखिएको हो । सरकार […]

सरकार बनाउन ‘शक्ति’को खोजी

काठमाडौं । नयाँ सरकार गठन गर्न कुनै पनि दलको एकल बहुमत नपुग्ने भएपछि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन साथ दिने शक्तिको खोजीमा छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको हालसम्म प्राप्त मत परिणामअनुसार दुवै दल आबद्ध गठबन्धनले सरकार बनाउन सक्ने हैसियत नपाउने देखिएको हो । गत निर्वाचनमा कांग्रेससहित […] The post सरकार बनाउन ‘शक्ति’को खोजी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेकपा एमालेले एक्लैले सरकार बनाउने हैसियत राख्छः विष्णु पौडेल

यो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ। एक्लैले सरकार बनाउने हैसियत राख्दछ। तर, यो निर्वाचनमा हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालसँग पनि सहकार्य गरेका छौ । त्यसकारणले गर्दा यो सहकार्य निर्वाचनमा बेलामा पनि जारी रहन्छ।...

कांग्रेस–एमालेलाई राजा र हिन्दु राष्ट्रको पक्षमा ल्याउन सकिन्छ : लिङ्देन

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बलियो हैसियत बनाउन सके कांग्रेस र एमालेलाई राजसंस्था र हिन्दु राज्यमा सहमत गराउने बताएका छन् । शनिबार राप्रपाले काठमाडौंमा गरेको कार्यक्रममा उनले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि आफूहरुको मात्र दुई तिहाइ बहुमत नचाहिने बताए । ‘हाम्रा धेरै शुभेच्छुकहरुलाई भ्रम छ । ए राजेन्द्र […]

देउवा सरकार अल्पमतमा गयो भने कति होला यसको आयु?

काठमाडाैँ– पूर्णता पाउनुअघि नै शेरबहादुर देउवा सरकारको आयु र अन्य दलबाट सहयोग नपाएको अवस्थामा उनले के गर्लान् भन्नेबारे अड्कलबाजी सुरु भएको छ। वास्तवमा २९ असारमा संसद‌्मा सरकारको पक्षमा सहज बहुमत जुटेपछि देउवाको हैसियत चुनावी सरकारको भन्दा फरक रहेको र त्यसको विकल्प खोजी हुन सक्ने विश्लेषण संविधानविद्हरूको छ। केपी ओलीविरुद्ध उभिएका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता […]

ओली सरकार धरमर बन्यो

केपी ओली २०७४ फागुन ३ गते तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रस्तावमा संसदीय दलका नेता चुनिएका थिए । उनी त्यही दिन माओवादी केन्द्रको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री चयन भएका थिए । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकीकृत भएपछि ओली नेतृत्वको सरकार सुविधाजनक बहुमत अर्थात् १ सय ७४ सदस्यीय सांसदसहितको भयो । त्यसपछि ओली सरकारको हैसियत संविधानको धारा ७६(२) बाट उक्लिएर ७६(१) मा पुग्यो । प्रधानमन्त्री ओली संयुक्त सरकारका प्रधानमन्त्रीबाट बहुमत प्राप्त दलको प्रधानमन्त्री बने । त्यसैले ओली गत ...

सरकार, तिम्रो हैसियत कामचलाउ हो

सम्पादकीय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार कामचलाउ हो। संसदीय लोकतन्त्र निश्चित मूल्य–मान्यता र विधिप्रतिको विश्वासमा चल्छ। यसको केन्द्रमा संसद हुन्छ। संसदले सरकार निर्माण त गर्छ तर आफूप्रति जवाफदेही बनाइरहेको हुन्छ। सरकार संसदको कार्यकारी प्रतिनिधि शक्ति हो। उसको कार्यकारिणी शक्ति संसद रहुञ्जेल मात्र हुन्छ। अर्थात् संसदमा बहुमत रहेसम्म मात्र सरकार कार्यकारी हुन्छ। त्यसैले, संसदीय लोकतन्त्र…