काठमाडाैँ– पूर्णता पाउनुअघि नै शेरबहादुर देउवा सरकारको आयु र अन्य दलबाट सहयोग नपाएको अवस्थामा उनले के गर्लान् भन्नेबारे अड्कलबाजी सुरु भएको छ। वास्तवमा २९ असारमा संसद्मा सरकारको पक्षमा सहज बहुमत जुटेपछि देउवाको हैसियत चुनावी सरकारको भन्दा फरक रहेको र त्यसको विकल्प खोजी हुन सक्ने विश्लेषण संविधानविद्हरूको छ। केपी ओलीविरुद्ध उभिएका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता […]