सम्पादकीय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार कामचलाउ हो। संसदीय लोकतन्त्र निश्चित मूल्य–मान्यता र विधिप्रतिको विश्वासमा चल्छ। यसको केन्द्रमा संसद हुन्छ। संसदले सरकार निर्माण त गर्छ तर आफूप्रति जवाफदेही बनाइरहेको हुन्छ। सरकार संसदको कार्यकारी प्रतिनिधि शक्ति हो। उसको कार्यकारिणी शक्ति संसद रहुञ्जेल मात्र हुन्छ। अर्थात् संसदमा बहुमत रहेसम्म मात्र सरकार कार्यकारी हुन्छ। त्यसैले, संसदीय लोकतन्त्र…