चिनी उद्योगलाई उखु अभाव

रौतहट र सर्लाहीका चिनी उद्योगलाई उखुको अभाव भएको छ। उखु किसानले खेती गर्न छाडेपछि उद्योगहरूले उखु पाउन छाडेका छन्।...

सम्बन्धित सामग्री

उद्योग सञ्चालनको व्यस्त याममै उखु अभाव

‘हामीले गत शुक्रबारदेखि नै दुई दिन बिराएर उखु पेलेर चिनी उत्पादन गर्दछौँ,’ शुक्ला भन्छन्, ‘यसले चिनी उत्पादनको परिमाण घटेसँगै उद्योगले दैनिक लाखौँ घाटा व्यहोर्नु परेको छ।’...

एभरेष्ट चिनी मिलमा उखु अभाव

महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलमा उखु अभाव भएको छ । आवश्यक उखु आपूर्ति हुन नसकदा (नो केन) मिल पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

किसान वैकल्पिक खेतीमा लाग्दा चिनी उद्योगलाई उखु अभाव

पश्चिम नवलपरासीका चिनी उद्योगलाई उखु अभाव भएको छ । लामो समयसम्म उखुको भुक्तानी नपाएपछि किसानहरु वैकल्पिक खेतीमा लागेपछि उद्योगलाई उखु अभाव भएको हो । उखु अभावका कारण यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । जिल्लामा उत्पादन घटेपछि अन्य जिल्लाबाट उखु ल्याउनुपर्दा लागत बढेको उद्योगीले बताएका छन् । पश्चिम नवलपरासीमा उखु उत्पादनमा अपेक्षित …

चिनी मिलमा उखु अभाव

सर्लाहीका चिनी मिलहरूमा उखुको अभाव भएको छ । बरहथवा भएको विवादका कारण प्रशासनले लगाएको निषेधाज्ञाले सवारीसाधन ठप्प भएपछि उखु अभाव भएको हो ।

चिनी मिललाई उखु अभाव

भुक्तानी र मूल्यको झमेला खेप्न बाध्य किसानले उखु खेती गर्न छाडेपछि चिनी मिललाई यो सिजनमा उखु अभाव भएको छ । किसानले अघिल्लो वर्ष निकै कम उखु लगाएपछि मिललाई अभाव भएको हो । यही कारण सिजनभन्दा एक महिनाअघि नै मिल बन्द हुने अवस्थामा पुगेको छ ।

सर्लाहीका किसानले अहिलेसम्म झन्डै ४५ प्रतिशत उखु उद्याेगलाई बिक्री गरे

सर्लाही – सर्लाहीका किसानले अहिलेसम्म झन्डै ४५ प्रतिशत उखु उद्योगलाई  बिक्री गरेका छन् । यस सिजनमा उत्पादन भएको उखु किसानले हरिवनको इन्दुशंकर चिनी उद्योग, बगदहमा रहेको महालक्ष्मी सुगर मिल र महोत्तरीको एभरेस्ट सुगर मिलमा उखु बिक्री गरेका हुन् ।  सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी कारखानाले अहिलेसम्म ११ लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरेको छ । उद्योगले यस क्रसिङ सिजनमा झन्डै २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको भए पनि उखु अभाव भएकाले लक्ष्यअनुसारको क्रसिङ गर्न नसकिने जनाएको छ । उद्योगले माघ १५ सम्मक...

किसान अन्य खेतीमा लागेपछि चिनी उद्योगले पाएनन् उखु

पश्चिम नवलपरासीमा सञ्चालित चिनी उद्योगलाई उखु अभाव हुन थालेको छ । समयमा भुक्तानी नपाउने समस्यापछि किसान वैकल्पिक खेतीतर्फ आकर्षित भएपछि उद्योगलाई उखु अभाव हुन थालेको हो ।

चिनी मिललाई उखु अभाव, किसान भन्छन् : मिल सञ्चालकको रवैयाले उखु उत्पादन घट्यो

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा यसपालि चिनी तयारी गर्नका लागि उखुको अभाव भएको छ

सर्लाहीका चिनी मिलमा उखु अभाव

सर्लाही – सर्लाहीमा रहेका चिनी मिलहरूमा उखुको अभाव भएको छ । चिनी उद्योगहरूबाट समयमा भुक्तानी नपाएपछि उखु खेती गर्ने किसान घटेसँगै मिलहरूमा उखुको अभाव सुरु भएको हो । पुष पहिलो हप्ताबाट यस वर्षको उखु क्रसिङ गर्न थालेको एभरेस्ट सुगर मिलले यस बेला मुस्किलले दैनिक १० देखि १२ घण्टासम्म मात्रै उखु क्रसिङ...