डेंगी लागेपछि गिलले अष्ट्रेलियाविरुद्ध खेल गुमाउने!

एजेन्सी – भारतीय युवा ओपनर शुभमन गिललाई डेंगी संक्रमण पोजेटिभ देखिएपछि आईसिसी विश्वकप २०२३ मा आइतबार अष्ट्रेलियाविरुद्ध खेल गुमाउने निश्चित भएको छ । डेंगी देखिएपछि गिल बुधबार र बिहीबार एमए चिदाम्बरम स्टेडियममा अभ्यासमा समेत आएका थिएनन् । घरेलु टोली भारतले आइतबार चेन्नईमा उपाधिको प्रमुख दाबेदार अष्ट्रेलियासँग खेल्दैछ । गिल अनुपस्थीत हुँदा भारतलाई ठूलो धक्का लाग्ने […] The post डेंगी लागेपछि गिलले अष्ट्रेलियाविरुद्ध खेल गुमाउने! first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

अवस्थामा सुधार नआएपछि शुभमन गिल अस्पतालमा भर्ना

भारतीय ओपनर शुभमन गिलले एकदिवसीय विश्वकपमा अझै केही खेल गुमाउने पक्का भएको छ। उनको अवस्थामा सुधार नआएपछि उनलाई मंगलबार चेन्नईको एक अस्पतालमा भर्ना गरीएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्। डेंगी संक्रमणसँग जुधिरहेका गिललाई चेन्नईको कावेरी अस्पतालमा भर्ना गरीएको क्रिकेटबजले जनाएको छ। उनलाई अस्पतालमा विशेज्ञ डाक्टरको निगरानीमा राखिएको जनाइएको छ। उनी भारतीय क्रिकेट कन्ट्रो बोर्ड (बिसीसीआई)का डक्टर […]

डेंगी भएपछि सावित्राले श्रीलंकाविरुद्ध नेखेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगी भएपछि आज हुने श्रीलंकाविरुद्धको खेल गुमाउने भएकी छन् ।  सावित्रालाई हिजोबाट डेंगी भएको एन्फा स्रोतले जनाएको छ । यसअघि टिमकी मिडफिल्डर मञ्जली कुमारी योञ्जनलाई पनि डेंगी भएको थियो । जसका कारण मञ्जलीले भुटानविरुद्धको खेल गुमाएकी थिइन् । मञ्जलीले आज...

सावित्रालाई डेंगी पोजेटिभ

काठमाडौँ – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीलाई डेंगी पोजेटिभ देखिएको छ। संक्रमणपछि सावित्राले सोमबारको खेल गुमाउने भएकी छन्। नेपाली महिला टिमकी व्यवस्थापक बिन्द्रा देवानले सावित्रालाई डेंगी पोजेटिभ देखिएकाले उनलाई आराम दिएको बताइन्। देवानले भनिन्, ‘सावित्रालाई डेंगी पोजेटिभ देखिएको छ। त्यही कारण आज उनलाई रेस्ट दिइएको छ।’ यद्यपि, सावित्राको स्वास्थ्यमा समस्या भने छैन। […]

सावित्रालाई डेंगी संक्रमण!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई डेंगी संक्रमण देखिएको छ । संक्रमण देखिएसँगै सावित्राले सोमबार हुने श्रीलंकाविरुद्ध खेल गुमाउने भएकी छिन् । फरवार्ड सावित्रालाई संक्रमण भएको टोलीकी फिजियो नविना श्रेष्ठ वैद्यले जानकारी दिइन् । ‘सावित्रालाई डेंगी लागेको छ । उनको स्वास्थ्य स्थिति राम्रो छ तर रिपोर्ट पोजेटिभ आएको हो […]