काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगी भएपछि आज हुने श्रीलंकाविरुद्धको खेल गुमाउने भएकी छन् ।
सावित्रालाई हिजोबाट डेंगी भएको एन्फा स्रोतले जनाएको छ । यसअघि टिमकी मिडफिल्डर मञ्जली कुमारी योञ्जनलाई पनि डेंगी भएको थियो । जसका कारण मञ्जलीले भुटानविरुद्धको खेल गुमाएकी थिइन् । मञ्जलीले आज...