मोतीराम तिमल्सिना, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सातौै पटक थप ७ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । सोमबार दिउसो बस्ने बैठकले उक्त निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो । निषेधाज्ञा थप्ने निर्णय भएको छ । सार्वजनिक यातायात जिल्ला प्रवेशलाई कडाई गरिएको छ ’– प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘असार […]