बैंकहरूमा अहिले देखिएको तरलता अभावले ऋण लगानी नहुँदा उद्योगी–व्यवसायीहरू चिन्तामा छन् । बैंकहरू उद्योग–व्यवसायमा लगानी गर्नुभन्दा उल्टै उद्योगी–व्यवसायीकोमा निक्षेप संकलनका लागि धाउने गरेका छन् । ब्याजदरको रेसियो र दर बढाउन नपाउने राष्ट्र बैंकको निर्देशनको दबाबमा बैंकहरू पनि छन् । यद्यपि अहिले निक्षेपकर्ताहरूलाई बैंकमा रकम जम्मा गर्न आकर्षक सुविधाबाट बैंकहरूले आकर्षित गरिरहेका छन् । पुँजीगत खर्च […]