नवलपुर । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले उद्योगको विकासले मात्र राज्यको आर्थिक विकास सम्भव हुने बताउनुभएको छ । आज नवलपुरको विनयीत्रिवेणीमा रहेको होङसी सिमेन्ट र नवलपुरकै देवचुलीमा रहेको चौधरी उद्योग ग्राम अवलोकन गर्दे मन्त्री बडुले उद्योगको विकासबाट परिवर्तन सम्भव हुने पनि बताउनुभयो । उद्योग स्थापना भएका क्षेत्रहरुमा विकासको पूर्वाधारहरु पनि बढेको भन्दै उद्योग […]