उदयपुर-नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत छोटो समयमा धेरै विकास गर्न सम्भव रहेको बताएका छन् ।उदयपुर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले तीनै तहका सरकार तथा अन्य सरोकारवाला निकायबाट मुलुकभित्र लगानीमैत्री वातावरण बनाउन सहजीकरण गरे निजी क्षेत्रमार्फत छोटो समयमा मुलुकको विकास सम्भव रहेको बताए […]