कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको मुद्दाको बहस नसकिएपछि असार ५ गते सुनुवाई गर्ने भन्दै हेर्दाहेर्दैमा राखिएको हो।
प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा असार ५ गतेको पेसीमा राखिएको छ । सोमबार सर्वोच्च अदालतले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेर असार ५ गते सुनुवाइको मिति तोकेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा.कुमार चुडालको पूर्ण इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ नसकिएपछि असार ५ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो । प्रहरी महानिरीक्षक नियुक्ति विरुद्धको उक्त रिटमाथि सुनुवाइ गरेका पक्ष र विपक्षका कानुन व्यवसायीहरुले बहसका लागि थप समय माग गरे
काठमाडौं, ३० जेठ । एआइजी विश्वराज पोखरेलले प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध दायर गरेको मुद्दा आगामी असार ५ गतेको पेशीमा राखिएको छ । आज (सोमबार) सर्वोच्च अदालतले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेर असार ५ गते सुनुवाइको मिति तोकेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा.कुमार चुडालको पूर्ण इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ नसकिएपछि असार ५ […]
काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशन असार ५ गते गर्ने निर्णय भएको छ । आइतबार बसेको नगरपालिका कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । महानगरपालिकाका मेयर बालेन्द्र शाहले असार ५ गते अधिवेशन बोलाउन गरेको प्रस्ताव कार्यपालिकाले स्थानीय सरकार सञ्चालन ऐन दफा ६५ बमोजिम स्वीकृत भएको हो । यस्तै बैठकले स्थानीय राजश्व परामर्श समिति गठन गर्दै सोको संयोजकमा उपमेयर सुनितालाई तोकेको छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष सुमन श्रेष्ठ सदस्य तथा महिला सदस्यमा मीना सिंह रहेकी छ
म्याग्दी – स्थानीय तह निर्वाचनअन्तर्गत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन असार ५ गते हुने भएको छ । जिल्लासभाको निर्णय अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी असार ५ गते निर्वाचन गर्ने गरी समय तालिका निर्धारण गरेको हो ।जिससको प्रमुख उपप्रमुखसहित ९ सदस्यीय समितिका लागि निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जेठ २३ गते मतदाता नामावली […]
म्याग्दी – स्थानीय तह निर्वाचनअन्तर्गत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन आगामी असार ५ गते हुने भएको छ । जिल्ला सभाको निर्णयानुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो दिन निर्वाचन गर्ने गरी समयतालिका सार्वजानिक गरेको हो । जिल्लामा जिससको प्रमुख उपप्रमुखसहित नौ सदस्यीय समितिका लागि निर्वाचन हुने भएको हो । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जेठ २३ […]