जिसस म्याग्दीको निर्वाचन असार ५ गते हुने

म्याग्दी – स्थानीय तह निर्वाचनअन्तर्गत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन असार ५ गते हुने भएको छ । जिल्लासभाको निर्णय अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी असार ५ गते निर्वाचन गर्ने गरी समय तालिका निर्धारण गरेको हो ।जिससको प्रमुख उपप्रमुखसहित ९ सदस्यीय समितिका लागि निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जेठ २३ गते मतदाता नामावली […]