काठमाडौं : प्रदेश नं १ का प्रदेशसभा सदस्यले आज सथप लिने भएका छन्। आज दिउँसो साढे १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सांसदले शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे शपथ गराउनेछन्। त्यसपछि उनले ९२ जना सांसदलाई शपथ गराउने कार्यकम तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। यसैबिच प्रदेशसभामा पाँच जना सांसदले मातृ भाषमा लिने भएका छन्। इन्द्
विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई आगामी सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गराइने भएको छ । प्रदेशसभा सचिवालयले मंगलबार सूचनामार्फत ज्येष्ठ सदस्य र अन्य बाँकी प्रदेशसभा सदस्यको सपथ ग्रहणको कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले संविधानको धारा १८२ को उपधारा (५), प्रदेश...
विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई आगामी सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गराइने भएको छ । प्रदेशसभा सचिवालयले मंगलबार सूचनामार्फत ज्येष्ठ सदस्य र अन्य बाँकी प्रदेशसभा सदस्यको सपथ ग्रहणको कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले संविधानको धारा १८२ को उपधारा (५), प्रदेश...
प्रदेश १ प्रदेशसभाका नवनिर्वाचित प्रदेश सांसदहरुको शपथग्रहण पुस ११ गते सोमबार हुने भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मंगलबार एक सूचना प्रकाशित गरी शपथग्रहणका लागि उपस्थित हुन सबै सांसदहरुलाई अनुरोध गरेका छन् ।शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने सचिवालयले जनाएको छ । ‘शपथग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रतिसहित दुई घण्टा अगावै राष्ट्र
४ पुस, विराटनगर । प्रदेश-१ प्रदेशसभा सचिवालयले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण पछि प्रदेश १ का सांसदको शपथ गराउने तयारी गरेको छ ।
प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण पुस ७ गतेका लागि तोकिएको छ । प्रदेश-१ मा त्यसपछि …
विराटनगर । नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनीत हिमा बस्नेत भट्टराईले शपथ ग्रहण गरेकी छन् । अल्पसंख्यक कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुनले सरकारी सहिछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिएकी थिइन् । उनको स्थानमा नेकपा एमालेले खसआर्य कोटाकी बस्नेतलाई सांसद बनाएको हो । आज (मंगलबार) उनले प्रदेश १ का […]