लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण आज

दाङ – लुम्बिनी प्रदेशसभाका सांसदले आज आइतबार शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा शपथ गराउने कार्यक्रम छ । संसद अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ । जनमतका […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारमा जसपा सहभागी हुँदै

दाङ – लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी सहभागी हुने भएको छ। सम्भवतः सोमबार शपथग्रहण कार्यक्रम राख्ने तयारी छ। जसपाबाट प्रदेशको मन्त्रीमा भण्डारीलाल यादवलाई पठाउने तयारी भएको छ। भोलि बिहान बस्ने प्रदेश पदाधिकारी बैठकले मन्त्रीको नाम टुंगो लगाउने जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले जानकारी दिए। लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन्। मुख्यमन्त्री चयनको बेला विश्वासको […]

लुम्बिनी विकास बैंकका अध्यक्षको शपथग्रहण

लुम्बिनी विकास बैंक लिमिटेडका अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । पुस २६ मा भएको बैंकको १५औँ वार्षिक साधारणसभाबाट निर्विरोध सञ्चालक हुँदै सर्वसम्मत अध्यक्ष चयन भएका चिन्तामणि भट्टराईले नेपाल राष्ट्र...

लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षद्वारा शपथग्रहण

लुम्बिनी विकास बैंक लिमिटेडको नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम उनले नेपाल राष्ट्र बैंकका डेपुटी...

लुम्बिनी प्रदेशको पहिलो अधिवेशन भोलि

बुटवल : लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गते भोलि हुने भएको छ। प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोमवार दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका छन्। प्रदेश सभाका सदस्यहरूलाई प्रदेश प्रमुख शेरचनले शपथग्रहण गराइसकेकाले सभाको बैठक भने जेष्ठ सदस्यका हैसियतले डिल्लीराज भुसालले गर्नेछन्। गुल्मी क्षेत्र…

लुम्बिनी प्रदेशसभा सदस्यले स्थायी राजधानी देउखुरीमा लिए शपथ

लुम्बिनी प्रदेशसभाका सदस्यहरूले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेशसभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका हुन् । ८७ जना प्रदेशसभा सदस्यमध्ये नौ जनाले मातृभाषामा शपथ लिएका छन् भने बाँकी ७८ जनाले नेपाली भाषामै शपथ लिएका छन् । स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा रहेकाे […]

लुम्बिनी प्रदेशसभा सदस्यहरूको शपथ आज

दाङ– लुम्बिनी प्रदेशसभा नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको शपथग्रहण लिदैछन्। प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा उनीहरूलाई शपथग्रहण गराउन लागिएको हो । केही बेरमा शपथग्रहण कार्यक्रम राखिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। प्रदेशसभा सदस्यहरूलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउने कार्यक्रम छ ।  प्रदेश प्रमुखको कार्यालय स्थानान्तरण भइनसकेको र स्थायी राजधानीमा प्रदेश […]

लुम्बिनी प्रदेश : जनमत पार्टीका सांसदहरूले मातृ भाषामा शपथ लिने

लुम्बिनी प्रदेशमा  जनमत पार्टीबाट निर्वाचित सांसदहरुले मातृ भाषामा शपथग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेश सभा तर्फ निर्वाचित सबै सांसदहरु मध्य दुई जनाले मधेशी (अबधी) भाषामा र एक जना सांसदले गुरुङ भाषामा शपथ ग्रहण गर्ने भएका हुन् । सबै सांसदहरुले प्रदेश सभा सचिवालयलाई जानकारी गराई आ-आफ्नो मातृ भाषामा शपथ गर्ने तयारी गरेको लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्र केश(सीके) गुप्ताले  रातोपाटीलाई बताए । लुम्बिनी प्रदेशमा जनमतबाट प्रत्यक्षबाट निर्वाचित सदस्यहरू प्रत्यक्षमा चन्द्रकेश

लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण १६ गते हुने

लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथग्रहण पुस १६ गते हुने भएको छ। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बुधवार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको बताए ।उनले प्रदेश मन्त्रीपरिषद्को  बैठकले पुस १६ गते सांसदहरूलाई शपथ गराउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको  बताए । शपथ ग्रहण  लुम्बिनीको नयाँ राजधानी देउखुरीमा हुनेछ।यस्तै पुस १५ गते दाङ देउखुरीमा हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। हालै कार्यान्वयनमा आएको लुम्बिनी प

लुम्बिनी प्रदेश : विषयगत समितिका सभापतिहरूले लिए शपथ

लुम्बिनी प्रदेश सभामा गठित विषयगत समितिका सभापतिहरूले शपथग्रहण गरेका छन् । डेढ वर्षपछि बनेका  विभिन्न समितिका सभापतिहरूलाई शुक्रबार एक समारोहका बीच सभामुख पूर्णबहादुर घर्तीले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।शपथग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले पदभार ग्रहण गरेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा रिक्त रहेका चार विषयगत समिति सभापति पदका लागि बुधवार मनोनयन गर्ने समयमा चारवटै समितिमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए ।प्रदेशसभाको महत्त्वपूर्ण मानिने सा

विपक्षीको नाराबाजीकै बिच मुख्यमन्त्री शङ्कर पोखरेलले गरे शपथग्रहण

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा शपथग्रहण गराइएको हो । प्रदेश प्रमुख धर्मनाथ यादव शपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएका थिए । पोखरेलले आइतबार बिहान राजीनामा दिई,बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा सरकार गठनका लागि […]