नेपाली काँग्रेस अछामको सभापतिमा तीन जनाको उम्मेदवारी

अछाम– नेपाली काँग्रेस अछामको जिल्ला अधिवेशनका उम्मेदवारहरूको मनोनय प्रक्रिया सकिएको छ । पार्टीको निर्वाचन समितिले जिल्ला अधिवेशनबाट निर्वाचित हुने कार्यसमिति र महासमिति सदस्यहरूको अन्तिम नामावली प्रकाशन गरेको हो । ७ औँ जिल्ला अधिवेशनअन्तर्गत सभापति पदका लागि ३ जनाको उम्मेदवारी परेको हो । पूर्वसभापति पुष्पबहादुर शाह, वर्तमान सभापति भरतकुमार स्वाँर र नेविसंघ अछामका पूर्वअध्यक्ष राजन कुवँरले […]

सम्बन्धित सामग्री

काँग्रेस धनुषाका जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता

नेपाली काँग्रेस धनुषाको सभापतिमा तीन जनाले उम्मेदवारी दिएका छन् । २३ फागुनमा हुने मतदानमा काँग्रेसका विभिन्न तीन समूहबाट उम्मेदवारी परेको छ । पार्टी सभापति शेरबहादुर देउवा संस्थापन पक्षबाट जिल्ला सभापतिमा वर्तमान जिल्ला उपसभापति सन्तोष यादव, कोइराला–पौडेल समूहबाट संविधान सभा सदस्य दिनेश प्रसैला यादव र निवर्तमान उपसभापति विमलेन्द्र निधि समूहबाट क्षिरेश्वर नगरपालिका मेयर योगेन्द्र पजियारले उम्मेदवारी दिएका हुन् । उनीहरूले जनकपुरस्थित काँग्रेस निर्वाचन समिति धनुषाको कार्यालयमा गएर आ&ndas

नेपाली काँग्रेस धनुषाको जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी

जनकपुरधाम– नेपाली काँग्रेस धनुषाको सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ । फागुन २३ गते हुने मतदानमा काँग्रेसका विभिन्न तीन समूहबाट उम्मेदवारी परेको छ । पार्टी सभापति शेरबहादुर देउवा संस्थापन पक्षबाट जिल्ला सभापतिमा वर्तमान जिल्ला उपसभापति सन्तोष यादव, कोइराला–पौडेल समूहबाट संविधानसभा सदस्य दिनेश प्रसैला यादव र निवर्तमान उपसभापति विमलेन्द्र निधि समूहबाट क्षिरेश्वरनाथ नगरपालिका मेयर योगेन्द्र पजियारले […]

बारा काँग्रेस सभापतिमा बुढाथोकीद्वारा उम्मेदवारी घोषणा

नेपाली काँग्रेस जिल्ला अधिवेशनको रौनकले बारामा चुनावी सरगर्मी निकै बढेको छ । जिल्ला सभापतिको नेतृत्व लिन हाल सम्म ३ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।  शम्भु बहादुर, बुढाथोकी, रामानन्दयादव र राजेश राययादवले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । सभापतिमा दावेदार शम्भु बहादुर बुढाथोकीलाई पार्टी सभापति शेरबहादुर देउवा, सहमहामन्त्री फरमुल्लाहमन्सुर, प्रदेश २ का उप–सभापति चन्द्रशेखर यादव र जिल्ला सभापति जयचन्द्र चौरसियाको बलियो साथ छ । अर्का उम्मेदवार रामानन्द यादवलाई शेखर को

काँग्रेस कैलाली सभापतिमा बडुवालको उम्मेदवारी

नेपाली काँग्रेस कैलाली जिल्ला सभापतिका लागि भीम बडुवालले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार कैलालीमा  पत्रकार सम्मेलन गरी बडुवालले सभापतिका लागि आफनो उम्मेदवारी घोषणा गरेका हुन् ।  काँग्रेस कैलालीलाई ‘हाम्रो र राम्रो’ बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए । उनले लोकतन्त्रको संस्थागत विकास गर्दै आउने चुनावमा कैलालीका ५ वटै निर्वाचन क्षेत्रबाट काँग्रेसलाई जिताउन लागिपर्ने समेत बताए । बडुवाल नेपाली काँग्रेस संस्थापन पक्षका हुन् । अधिवेशन माघ १५ गते हुँदैछ ।

सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्रद्वारा प्यानलसहित उम्मेदवारी दर्ता

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर र नारायण दत्त मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । धनगढीकाे ॐ पाटी प्यालेसमा शुक्रबार दिउँसो ३ बजेपछि बलायर र मिश्रले प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका हुन्  । बलायरकाे प्रस्तावकमा कञ्चनपुरका जिल्ला सभापति पदम बाेगटी र समर्थकमा डाेटी जिल्ला सभापति नरेन्द्र सिंह बसेका छन् । यस्तै मिश्रकाे  प्रस्तावकमा बैतडी जिल्ला सभापति चुरबहादुर चन्द  र समर्थनमा दार्चुलाका  सभापति ललितजंग बाेहाेरा रहेका छन् । बलायर का

काँग्रेस कञ्चनपुर सभापतिमा पदम बोगटीद्वारा प्यानलसहित उम्मेदवारी घोषणा

नेपाली काँग्रेस कञ्चनपुरका नेता पदम बोगटीले जिल्ला सभापति पदमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा सभामा बोगटीले नेपाली काँग्रेस कञ्चनपुरको संगठनलाई थप उर्जावान बनाउन र पहिलो पार्टीको रुपमा स्थापित गर्ने आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको बताए ।बोगटीको प्यानलबाट उपसभापतिमा वर्तमान सचिव दिवाकर पाण्डे र वर्तमान कोषाध्यक्ष शंकर चन्द, सचिवमा  नेपाल ट्रेड युनियनका सुदूरपश्‍चिम प्रदेश अध्यक्ष सिद्धराज भट्

पार्टी सभापतिमा उम्मेदवारी दिन्छु : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे । नेपाली काँग्रेस काठमाडौं महानगरपालिका १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको बताए ।उनले १४ महाधिवेशनले पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली काँग्रेसको हालत

प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो...

काँग्रेस सङ्खुवासभाका सभापतिमा खड्काको उम्मेदवारी घोषणा

नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४ औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् । सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा काँग्रेसको सङ्गठन मजबुद बनाउन पार्टी सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेको जानकारी दिए ।काँग्रेस सङ्खुवासभाका पूर्व पार्टी सभापति जनक थापाले काँग्रेस सङ्खुवासभाको सङ्गठनलाई सबल र सक्षम बनाउन खड्काको उम्मेदवारी स्वभाविक भएको बताए । पूर्वसांसद पासाङ शेर्पाले सङ्खुवासभामा