नेपाली काँग्रेस कञ्चनपुरका नेता पदम बोगटीले जिल्ला सभापति पदमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा सभामा बोगटीले नेपाली काँग्रेस कञ्चनपुरको संगठनलाई थप उर्जावान बनाउन र पहिलो पार्टीको रुपमा स्थापित गर्ने आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको बताए ।बोगटीको प्यानलबाट उपसभापतिमा वर्तमान सचिव दिवाकर पाण्डे र वर्तमान कोषाध्यक्ष शंकर चन्द, सचिवमा नेपाल ट्रेड युनियनका सुदूरपश्चिम प्रदेश अध्यक्ष सिद्धराज भट्