चिनियाँ विदेश विभाग प्रमुख लिउ र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
पालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीआई)का विदेश विभाग प्रमुख लिउ जियानचाओ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
काठमाडौँ- नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्ता गरेका छन् ।काठमाडौँस्थित होटेल एभरेष्टमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, नेताहरू जयन्ती राई, प्रमेश हमाल, गंगालाल तुलाधर, जगन्नाथ […]
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । नेपालको चार दिने भ्रमणमा रहनु भएका प्रमुख लिउले आज (मंगलबार) बिहान भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा पुगेर भेटवार्ता गर्नुभएको हो । साेही भेटवार्तामा एमाले नेताहरू प्रदीप ज्ञवाली, राजन भट्टराई र विष्णु रिमाललगायत […]
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटार पुगेर लिउले भेटवार्ता गरेका हुन्। चार दिने भ्रमणका लागि नेपाल आएका लिउले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए।नेपालमा कम्युनिष्ट पार्टीहरु छिन्नभिन्न भएको बेलामा लिउको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ। तत्कालीन नेकपा विभाजित हुँदा चीनबाट उच्चस्तरीय टोली
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेटवार्ता भएको छ।
चारदिने नेपाल भ्रमणका क्रममा रहेका लिउ प्रचण्डलाई भेट्न सोमबार दिउँसो खुमलटार पुगेका...
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ। उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता जारी छ। विदेश विभाग प्रमुख लिउ प्रचण्डलाई भेट्न सोमबार खुमलटार पुगेका हुन्। लिउलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए। चार दिने भ्रमणका लागि आइतबार नेपाल […]
काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ । विदेश विभाग प्रमुख लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी नेपाल र चीनबीचको आपसी हितका विषयमा छलफल गरेका थिए। […]
प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई पक्षीय आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले...
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ। प्रधामन्त्री भेट्न लिउ बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीसँगको भेटवार्तापछि लिउ बालुवाटारबाट बाहिरिइसकेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ नेपाल भ्रमणामा आएका हुन्। प्रधानमन्त्रीलाई भेटेपछि उनले आजै परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ। लिउले सोमबारबाट राजन
काठमाण्डौ - चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली काठमाण्डौ आइपुगेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार सीपीसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिनसम्म नेपालमा रहने छ ।
विदेश विभाग प्रमुख लिउ जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, अन्य दलका अध्यक्ष लगायत नेतासँग भेटवार्ता गर्नु हुनेछ ।
नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता पारित गरेपछि चीनबाट भएको यो दोस्रो उच्च तहको भ्रमण ...