काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । नेपालको चार दिने भ्रमणमा रहनु भएका प्रमुख लिउले आज (मंगलबार) बिहान भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा पुगेर भेटवार्ता गर्नुभएको हो । साेही भेटवार्तामा एमाले नेताहरू प्रदीप ज्ञवाली, राजन भट्टराई र विष्णु रिमाललगायत […]