प्रधानमन्त्री र सिपिसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ। प्रधामन्त्री भेट्न लिउ बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीसँगको भेटवार्तापछि लिउ बालुवाटारबाट बाहिरिइसकेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ नेपाल भ्रमणामा आएका हुन्। प्रधानमन्त्रीलाई भेटेपछि उनले आजै परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ। लिउले सोमबारबाट राजन

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी र चिनियाँ विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार उहाँहरूबीच दुई देशबीचको सम्बन्ध र पारस्परिक सहयोगका विषयमा छलफल भएको हो । यसअघि प्रमुख लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेट्नुभएको थियो । त्यस्तै, उहाँले मंगलबार […]

राष्ट्रपति भण्डारी र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा उहाँहरूबीच दुई देशबीचकाे सम्बन्ध र पारस्परिक सहयाेगका बारेमा भेटवार्ता भएको हो ।  यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेट्नुभएको थियो । यस्तै उहाँले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो भने यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्...

एमाले अध्यक्ष ओली र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न जियानचाओ नेतृत्वको प्रतिनिधिमण्डल बिहान ओली निवास बालकोट पुगेको थियो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ । लिउले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नु भएको थियो । त्यसअघि उहाँले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नाराय...

परराष्ट्रमन्त्री खड्का र विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ । विदेश विभाग प्रमुख लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी नेपाल र चीनबीचको आपसी हितका विषयमा छलफल गरेका थिए। […]